संस्कृति

    Showing 1-20 of 59 items.
  • दिवङगतको संझनामा जीवनी र रामायण गाउँदै दिक्तेलमा गाईजात्रा मनाइयो (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, भदौ १३–दिक्तेलमा नेवार समुदायले भदौ १३ गते गाईजात्रा मनाएका छन् । यस अवसरमा दिवङ्गतको सम्झना तथा उनीहरूप्रति श्रद्धान्जली अपर्ण गरिएको छ । यो वर्ष दिवङ्गत भएकी चन्द्रकुमारी श्रेष्ठ, तेजबहादुर बजिमय, कर�

    • प्रकाशित मितिः भदौ 13, 2083
    • 110 पटक पढिएको
    • संवादताता
  • बोलबमको अवसरमा २० हजार बढीले गरे हलेसीको दर्शन (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हलेसीमा बोलबमको अवसरमा साउनको अन्तिम सोमबार २० बढी तीर्थालु आएका छन् । नेपाल र भारत लगायत गरी साउन २५ गते सोमबार २० हजार बढी तीर्थालुले हलेसीको दर्शन गरेका हुन् ।हलेसी तुवाचुङ नगरप

    • प्रकाशित मितिः साउन 25, 2083
    • 266 पटक पढिएको
    • संवादताता
  • उभौली साकेला सिली मैझारो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती समुदायको यो वर्षको उभौली साकेला सिली मैझारो भएको छ । किरात यले सम्वत ५०८६ को अवसरमा जेठ ३० गते दिक्तेल माटिकोरे खेलमैदानमा साकेला सिली प्रदर्शनी कार्यक्रम आयोजना गरी यो वर्षको स�

    • प्रकाशित मितिः जेठ 30, 2083
    • 375 पटक पढिएको
    • संवादताता
  • बुइपा पञ्चरदोबाटोमा उभौलीको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौलीको अवसरमा खोटाङको बुइपा पञ्चरबाटोमा बैशाख १८ गते साकेला सिली नाँचिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा पञ्चरदोबाटोस्थित ११० फिट अग्लो यलम्बरको सालिक भएको उक्

    • प्रकाशित मितिः वैशाख 18, 2083
    • 326 पटक पढिएको
    • संवादताता
  • यलम्बरको सालिक अनावरण विवाद प्रकरण : समाधान नजिक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरण विवाद, समाधान नजिक पुगेको छ । नगरपालिका र वडा कार्यालयले छुट्टा–छुट्टै मितिम�

    • प्रकाशित मितिः वैशाख 14, 2083
    • 192 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उभौली साकेलाको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किराती समुदायले उधौलीको अवसरमा मझुवागढी साकेला सिली नाचेका छन् । यले सम्वत् ५०८५ को उधौलीको अवसरमा मङ्सिर १८ गते साकेला सिली नाँचेका हुन् । किराती समुदायले उधौली र उभौली गरी वर्षमा �

    • प्रकाशित मितिः मंसिर 19, 2082
    • 559 पटक पढिएको
    • संवादताता
  • हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ३–विश्व प्रशिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर निर्माण गरिएको छ । हिन्दू, बौद्ध र किरातको त्रिधार्मिकस्थलको रूपमा परिचित हलेसीको बसाहागुफा अगाडि उक्त चुला घर निर्माण गरिएको हो । हल

    • प्रकाशित मितिः मंसिर 4, 2082
    • 519 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा लाखे जात्राको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २४–दिक्तेलमा नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । साउन २४ गते दिक्तेलको कर्म मन्दीरबाट लाखे जात्रा सुरु गरिएको हो ।गठ्यमङ्गलको दिनदेखि सुरु हुने लाखे दिक्तेलमा भने छोट्ट्याएर जनै पू

    • प्रकाशित मितिः साउन 25, 2082
    • 723 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा पनि गाईजात्राको अवसरमा सार्वजनिक विदा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–खोटेहाङ गाउँपालिकाले नेवार समुदायको गाईजात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने भएकाले त्यस दिन गाउँपालिदका मातहतका सबै कार्यालयहरू तथा शैक्षिक स�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 668 पटक पढिएको
    • संवादताता
  • उभौली साकेला सिली मैझारो (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको उभौली साकेला सिली मैझारो गरिएको छ । किरात येले सम्वत ५०८५ को अवसरमा किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा माटिकोरे खेल मैदानमा जेठ ३१ गते उभौली साकेला सिली मैझारो गरि�

    • प्रकाशित मितिः जेठ 32, 2082
    • 859 पटक पढिएको
    • संवादताता
  • खोटाङको मझुवागढीमा उभौली साकेलाको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–किराती ऐतिहासिक मझुवागढीमा उभौलीको अवसरमा बैशाख २९ गते साकेला सिली नाचिएको छ । किरात राई यायोक्खा, मझुवागढी संरक्षण समिति र किरात सेवा समाजको आयोजनामा साकेला सिली नाँचिएको हो ।साकेल

    • प्रकाशित मितिः वैशाख 29, 2082
    • 985 पटक पढिएको
    • संवादताता
  • पराम्परा धान्दै टंकबहादुर विश्वकर्मा (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्लाका ६५ वर्षीय टंकबहादुर विश्वकर्माले चदरा व्यवसाय सञ्चालन गरेको पाँच दशक बित्यो । काठबाट ठेकी, हर्पे, कठुवा, तोङ्बा, दुनेरी, आरी लगा�

    • प्रकाशित मितिः चैत 29, 2081
    • 1064 पटक पढिएको
    • संवादताता
  • मुन्दुम भ्रमण वर्ष २०२५ सुरु (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ सुरु भएको छ । किरात यले दोङ (किरात सम्वत्) ५०८५ को अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्व मन्त्री सुदन किरातील

    • प्रकाशित मितिः माघ 2, 2081
    • 962 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उधौली साकेलाको रौनक (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, मङ्सिर ३०–ढोल, झ्याम्टाको तालमा गीत गाउदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको एतिहासिक मझुवागढीमा उधौलीको अवसरमा मङ्सिर ३० गते बालबालिका, युवा–युवतीदेखि पाकासम्मले साकेला सिली नाचेका छन् । किरात र�

    • प्रकाशित मितिः मंसिर 30, 2081
    • 787 पटक पढिएको
    • संवादताता
  • अतिक्रमणले मझुवागढीको अस्तित्व संकटमा परेको गुनासो (छलफलको विस्तृत भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिहासिक मझुवागढीमा आयोजित कार्यक्रमका सहभागीहरूले मझुवागढीमाथिको अतिक्रमणले गढीको अस्तित्व संकटमा पर्दै गएको गुनासो गरेका छन् । मझुवागढी संरक्षण समितिले मङ्सिर १९ गते आयोजित स

    • प्रकाशित मितिः मंसिर 20, 2081
    • 718 पटक पढिएको
    • संवादताता
  • बालाचतुर्दशीको अवसरमा विभिन्न धार्मिक स्थलहरूमा तीर्थालुको भीड (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १५–बालाचतुर्दशीको अवसरमा जिल्लाका विभिन्न धार्मिक स्थलहरूमा तीर्थालुको भीड लागेको छ । हलेसी, कालिका भगवती, बराहापोखरी, होङ्मा पोखरी, भानुमती लगायतका जिल्लाका विभिन्न धार्मिक स्थलहरू

    • प्रकाशित मितिः मंसिर 15, 2081
    • 717 पटक पढिएको
    • संवादताता
  • फेरी संस्कृति जोगाउदै धनकुमार (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २०–दिप्रुङ चुइचुम्मा–४ बतासेका ३३ वर्षीय धनकुमार जोगी यतिबेला फेरी लगाउन व्यस्त छन् । जोगी समुदायको परम्परा अनुसार फेरी लगाउन व्यस्त भएका हुन् ।उनी कात्तिक र चैत गरी वर्षमा दुई चोट�

    • प्रकाशित मितिः कार्तिक 20, 2081
    • 829 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा तिजको रौनक (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, भदौ २१–हरितालिका तिजको अवसरमा हिन्दू नारीहरू उल्लासले मनाएका छन् । यसअवसरमा भदौ २१ गते विभिन्न ठाउँहरूमा नाँचेर मनोरन्जन गरेका हुन् ।हरितालिका तीज नेपाली हिन्दु समाजमा महत्वपूर्ण पर्व हो ।

    • प्रकाशित मितिः भदौ 21, 2081
    • 990 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा रोपाइँ जात्राको रौनक (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–लाखे जात्रा सुरु भएको १३ औं दिन भदौ ५ गते दिक्तेलमा रोपाइँ जात्रा धुमधामले नाँचेका छन् । बालबालिका, युवायवती तथा पाकाहरूलेसम्म रोपाइँ जात्रा नाँचेका हुन् ।रोपाइँ जात्राका दिन बालबालिका

    • प्रकाशित मितिः भदौ 5, 2081
    • 962 पटक पढिएको
    • संवादताता
  • लाखे जात्राको १२ औ दिन : दिवङ्गत भएका पितृको सम्झना (भिडियो सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ४–नेवार समुदायको मौलिक संस्कृतिको रूपमा मनाइने लाखे जात्रा भदौ ४ गते दिवङ्गत भएका पितृहरूको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै रामायण जीवनी गाइएको छ । वर्षभरि दिवङ्गत भएका पितृहरूको सम्�

    • प्रकाशित मितिः भदौ 4, 2081
    • 1238 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित