नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २१–हरितालिका तिजको अवसरमा हिन्दू नारीहरू उल्लासले मनाएका छन् । यसअवसरमा भदौ २१ गते विभिन्न ठाउँहरूमा नाँचेर मनोरन्जन गरेका हुन् ।
हरितालिका तीज नेपाली हिन्दु समाजमा महत्वपूर्ण पर्व हो । यो पर्व विशेषगरी भाद्र शुक्ल पक्षको तेस्रो दिन हिन्दू नारीहरूले मनाउने गर्दछन् । यो पर्व पारिवारिक समर्पण, पतिपरायणता र धार्मिक आस्थाको प्रतीकको रूपमा हिन्दू नारीहरूले मनाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित