नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–खोटेहाङ गाउँपालिकाले नेवार समुदायको गाईजात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने भएकाले त्यस दिन गाउँपालिदका मातहतका सबै कार्यालयहरू तथा शैक्षिक संस्थाहरू विदा हुने साउन २३ गते सूचना जारी गरी सार्वजनिक विदा गर्ने जानकारी गराएको हो ।
उक्त पालिकाको खोटाङबजार, सिम्पानी, बर्रे लगायतका ठाउँहरूमा जात्रा तथा मेला लाग्ने भएकाले साउन २५ गते सार्वजनिक विदा गरिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ५–मुन्दुम �... ... ...
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित