सविना अछामे–खोटाङ, पुस १–ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउ“पालिका– ६ इन्दे्रणीपोखरीको रोक्सिङभञ्ज्याङ तर्फ जा“दै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको टयाक�
सविना अछामे–खोटाङ, मङ्सीर ३०–सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाइघाट सडक खण्ड अन्तरगत सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिबृज जडान गरिएपछि सिधा यातायात सुरु भएको छ । खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चे र उदयपुरक�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २९–दिक्तेलमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु जुलुस रत्नपार्क, हाटडाडा“ हुदै स्थानीय हेलिप्याड पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा कांग�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले मङ्सिर २८ गते शिलान्यास गरेका हुन् । तीन करोड ६४ लाख ६१ हजार आठ सयको लागतमा नौ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–खोटाङ डिस्टिब्युटर एशोसियसन गठन भएको छ । नेपाली उत्पादन तथा निर्यात गरी कारबार गर्ने विभिन्न कम्पनीहरुको दिक्तेल बजारस्थित आधिकारिक डिस्टिब्युटर (डिलर)हरुको मङ्सिर २७ गते भएको भे�
सविना अछामे–खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउ“मा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई अस्पताल पु¥याउ“न एम्बुलेन्स सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उपप्रमुखसंग महिला कार्यक्रमलाई �
सविना अछामे–खोटाङ, मङ्सिर २५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दोर्पाकी दया पाण्डे र दिक्तेलकी पार्वती खत्री निक्कै नै भावुक देखिन्थिन् । जिन्दगीमा केही गरेरै छाड्ने अठोट कसेकै भए पनि केही कुराले भावुक बनाई दिदो रहेछ ।य
सविना अछामे–खोटाङ, मङ्सिर २४–दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तलकी एकल महिला तथा बृद्घा धनमाया“ खत्रीलाई लत्ता–कपडा खाद्यन्न प्रदान गरिएको छ । परिवारको हेरचाहबाट बञ्चित भएकी ९६ वार्षीय धनमाया“लाई दिक्तेल रुपाकोट म�
सविना अछामे–खोटाङ, मङ्सिर २३–हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ५३ घर किसानलाई बिउ तथा कृषि सामग्री बितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जिविकोपार्जन सहयोग कार्यक्रम अन्तरगत स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा किस
नमस्ते खोटाङ संवाददाता–खोटाङ,मङसिर २२––मुन्धुम पदमार्ग अन्तरग टेम्के सेन्टरको पदमार्ग सिलान्यास गरिएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभन्ज्याङमा पदमार्गको मङ्सिर २२ गते भोजपुर जिल्ला समन्वय समितिका प्रमुख �
सविना अछामे–खोटाङ, मङ्सिर १९–आन्छु विक्रमको ‘तिम्रो लागि’ रिलिज भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आन्छुको रचना, संगीत र स्वरमा सजिएको छ । उक्त गीतको संगीत संयोजन हनिआशिषले गरेका छन् । उक्त ग�
सविना अछामे–खोटाङ, मङ्सिर १८–कोरोना महामारीले बन्द हलेसी खुला भएको छ । कोरोना भाइरस फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै नित्य–दैनित्य पूजाआराधना बाहेक बन्द गरिएको हलेसी मङ्सिर १६ गतेदेखि खुला गरिएको हो ।हलेसी तुवाचुङ नगर
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १३–प्रदेशसभा सदस्य रामकुमार राईले नेकपा भित्रकै केही नेतृत्वहरुले नचाहेर प्रदेश नम्बर १ लाई किरात प्रदेश बनाउ“न नसकिएको बताएका छन् । मङ्सिर १३ गते किरात पहिचान नामक बृत्तचित्र सार्�
सविना अछामे–खोटाङ, मङ्सिर १२–हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चौकीमा पा“च शैयाको कोभिड अस्पतालमा बिहीबारदेखि सञ्चालन अँएको �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ९–जिल्लाका दुई हजार तीन सय ८८ घरको फुसको छाना अब जस्ता पाताले छाइने भएको छ । सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत यत्तिका घर जस्ता पाताले छाइने भएको हो ।सुुरक्षित नागरिक आवास
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ९–धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने मेला रोकिएको छ । बराहगोखरी गाउँपालिका–१ बराहपोखरीस्थित धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा हरेक हरिबोधनी एकादशीका दिन लाग्ने मेल�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ६–दिक्तेल रुपाकोट मझुगढी नगरपालिका–२ सोल्मामा माटो तथा पशु प्रयोगशाला उद्घाटन भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन् ।हे
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशमा कोरोनाले रोजगारी गुमाएका तथा विदेशबाट फर्किएका युवाहरुलाई कृषि सामाग्री वितरण गरेको छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरुको कोरोनाले �
सविना अछामे–खोटाङ कात्तिक २६–जिल्ला प्रशासन कार्यालय खोटाङले देउसी भैलो नखेल्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमण बढ्ने जोखिम बढेको भन्दै भेला भएर गरिने गतिविधि नगर्न कात्तिक २६ गते सूचना जारी गरेको छ ।प्रमुख जिल्ला अध�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा कोरोना अस्पताल उद्घाटन भएको छ । उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीको भवनमा कात्तिक २५ गते अस्थायी कोरोना अस्पताल उद्घाटन भएको हो ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित