नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २५–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा कोरोना अस्पताल उद्घाटन भएको छ । उक्त पालिकाको वडा नं १ याम्खास्थित स्वास्थ्य चौकीको भवनमा कात्तिक २५ गते अस्थायी कोरोना अस्पताल उद्घाटन भएको हो ।
उक्त अस्पतालको गाउ“पालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले उद्घाटन गरेका हुन् । उक्त अस्पतालमा एक जना एमबिबिएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेण्ड, एक जना कार्यालय सहयोगी कार्यरत छन् । गाउ“पालिकाको ३५ लाख र संघीय सरकारको दश लाख गरी ४५ लाखको लागतमा अस्पताल सुरु गरिएको गाउ“पालिका अध्यक्ष राईले बताए ।
तस्बिर : भूपेन्द्र राईको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित