आन्छु विक्रमको तिम्रो लागि रिलिज

  • प्रकाशित मितिः मंसिर 19, 2077
  • 259 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १९–आन्छु विक्रमको ‘तिम्रो लागि’ रिलिज भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आन्छुको रचना, संगीत र स्वरमा सजिएको छ । उक्त गीतको संगीत संयोजन हनिआशिषले गरेका छन् । उक्त गीत मङ्सिर १९ गते युटुवमार्फत पस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2021 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित