नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २८–दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । गाउ“पालिका अध्यक्ष भूपेन्द्र राईले मङ्सिर २८ गते शिलान्यास गरेका हुन् । तीन करोड ६४ लाख ६१ हजार आठ सयको लागतमा नौ महिनामा सक्ने गरी रविना–अविसा जेभी काठमाडौँले ठेक्का लिएको हो ।
तस्बिर : भूपेन्द्र राईको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित