नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २९–दिक्तेलमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । दिक्तेलस्थित वीपी स्मृति भवनबाट सुरु जुलुस रत्नपार्क, हाटडाडा“ हुदै स्थानीय हेलिप्याड पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे लगायतका नेता–कार्यकर्ताहरुले सम्बोधन गरेको थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित