समाचार

    Showing 1,701-1,720 of 2,449 items.
  • खोटाङमा डेङ्गुको विरामी बढे

    सविना अछामे–खोटाङ, असोज ३–जिल्लामा १२ जनामा डेङ्गु पुष्टि भएको छ । अत्याधिक ज्वरो, आ“खाको गेडी तथा टाउको पछिल्लो भाग दुख्ने, शरीर दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने लगायतका लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो

    • प्रकाशित मितिः असोज 3, 2078
    • 1267 पटक पढिएको
    • संवादताता
  • निराजन किरातीको अध्यक्षमा विप्लव नेतृत्वको नेकपा भातृ संगठन अखिल (क्रान्तिकारी) गठन

    सविना अछामे–खोटाङ, भदौ २८–नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा भातृ संगठन अखिल (क्रान्तिकारी)को १४ औं जिल्ला सम्मेलनले निराजन किरातीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । भदौ २८ गते हलेसीको जाम्बाला होटलमा �

    • प्रकाशित मितिः भदौ 28, 2078
    • 1469 पटक पढिएको
    • संवादताता
  • प्रेस संगठन नेपाल खोटाङको कार्यालय उद्घाटन

    सविना अछामे–खोटाङ, भदौ २८–प्रेस संगठन नेपाल खोटाङको कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ का प्रदेशसभा सदस्य रामकुमार राईले भदौ २८ गते उद्घाटन गरेका हुन् । दिक्तेलको हेलिप्याटम�

    • प्रकाशित मितिः भदौ 28, 2078
    • 1255 पटक पढिएको
    • संवादताता
  • डिआर खड्काको संयोजकत्वमा अनेरास्ववियु क्रान्तिकारी सम्मेलन आयोजक कमिटी गठन

    सविना अछामे–खोटाङ, भदौ २८–डिआर खड्काको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको छ । भदौ २६ गते आयोजित जिल्ला भेलाले खड्काको संयोजकत्वमा ३५ सदस्य�

    • प्रकाशित मितिः भदौ 28, 2078
    • 1494 पटक पढिएको
    • संवादताता
  • संघीय संरचनामा नेकपा (माओवादी केन्द्र) को सांगठानिक संरचना

    सविना अछामे–खोटाङ, भदौ २५–सङ्घीय संरचनाका अनुसार नेकपा माओवादी केन्द्रको संगठन रुपान्तरण गरिएको छ । केन्द्रीय सर्कुलर अनुसार नेकपा माओवादी केन्द्र खोटाङको भदौ २२ र २३ गतेको बैठकले स्थानीय तहको संरचना निर्माण गरेको हो ।भद

    • प्रकाशित मितिः भदौ 25, 2078
    • 1213 पटक पढिएको
    • संवादताता
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को कार्यालय उद्घाटन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १९–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको भदौ १९ गते कार्यालय उद्घाटन भएको छ । तत्कालीन एमाले प्रदेश समन्वय समिति संयोजक विरबलकाजी राईले दिक्तेलको बेसक्याम्पमा कार्यालय उद्घ�

    • प्रकाशित मितिः भदौ 19, 2078
    • 1312 पटक पढिएको
    • संवादताता
  • स्थानीयले बुझाए भरुवा बन्दुक

    सविना अछामे–खोटाङ, भदौ ४–ऐसेलुखर्क गाउ“पालिका–४ जलेश्वरीका स्थानीयले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई अवैध भरुवा बन्दुक बुझाएका छन् । उनीहरुले सात नाल साबुत भरुवा बन्दुक र दश नाल बेसाबुत नाल बुझाएका हुन् ।भदौ �

    • प्रकाशित मितिः भदौ 4, 2078
    • 1678 पटक पढिएको
    • संवादताता
  • कोरोना संक्रमण बढेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र सिल गरिएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढेपछि नगरक्षेत्र भदौ १ गतेदेखि दश दिनका लागि सिल गरिएको हो ।नगरक्षेत्रभित्रका सरकारी कार्यालयहरु

    • प्रकाशित मितिः भदौ 1, 2078
    • 1274 पटक पढिएको
    • संवादताता
  • कम्पोष्ट मल उद्योग र नमुना कृषि श्रोत केन्द्र अलपत्र

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, साउन २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको कम्पोष्ट मल उद्योग र नमूना कृषि श्रोत केन्द्र अलपत्र परेको छ । फितुलो व्यवस्थापनका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्�

    • प्रकाशित मितिः साउन 23, 2078
    • 1849 पटक पढिएको
    • संवादताता
  • भीरबाट लडेर मृत्यु

    सविना अछामे–खोटाङ, साउन ४– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुईपाका ५४ वर्षीय डिल्लीराम घिमिरेको भिरबाट लडेर मृत्यु भएको छ । साउन २ गते ६ बजे आफन्तकोबाट फकिएका घिमिरे साउन ३ गते साडे तीन बजे पात्ले पाखा भिरबाट लडेर मृत

    • प्रकाशित मितिः साउन 4, 2078
    • 1262 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारको बेहाल सडक (फोटो फिचर)

    सविना अछामे–खोटाङ, साउन ४–दिक्तेल बजार भन्ने बित्तिकै एउटा सुन्दर बजारको हो । तर सडकको अवस्था हेर्ने हो भने हेरिसक्नु छैन । हिलाम्मे सडकले दिक्तेल बजार नै कुरुप बनाएको छ । सिचाइ गेटदेखि हाटडाडा“सम्मको सडक हिडिसक्नु छैन �

    • प्रकाशित मितिः साउन 4, 2078
    • 1689 पटक पढिएको
    • संवादताता
  • खर्च भाको भाकै, सडक उस्तै

    सविना अछामे–खोटाङ, साउन ४–वर्षैपिच्छे बजेट विनियोजन हुन्छ । खर्च पनि हुन्छ । तर सडकको प्रगति भने त्यत्ति देखिएको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बैंक चौकदेखि वडा नं ४ खाल्लेको वडा कार्यालयसम्मको सडकक�

    • प्रकाशित मितिः साउन 4, 2078
    • 1355 पटक पढिएको
    • संवादताता
  • जन्तेढुङ्गाको लेटरहेडमा किराती लिपि

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३–जन्तेढुङ्गा गाउ“पालिकाको लेटरहेडमा किराती लिपि भएको लेटरप्याड प्रयोग सुरु गरिएको छ । उक्त पालिकाका सबै वडा र गाउ“पालिकाले साउन १ गतेदेखि किराती लिपि भएको लेटरप्याड सुरु गरेको हो ।�

    • प्रकाशित मितिः साउन 3, 2078
    • 1836 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा ८६ प्रतिशत बढी खर्च ग¥यो, प्रभावकारी रुपमा काम भएको दाबी

    सविना अछामे–खोटाङ, साउन ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा कुल बजेटको ८६ प्रतिशत बढी खर्च गरेको छ । साउन २ गते ‘सुशासनका लागि मिट द प्रेस’ कार्यक्रम गरी कुल ९३ करोड, ४६ लाख ६८ हजारमध्ये ८६ दशम�

    • प्रकाशित मितिः साउन 3, 2078
    • 1306 पटक पढिएको
    • संवादताता
  • पास विनै चलाइएका सरकारी सवारी साधन नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३–पास विनै चलाइएको चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिई त्यसमा संलग्नलाई जरिवाना गरिएको छ । सार्वजनिक बिदाको दिन पनि पास विनै सरकारी मोटरसाइकल चलाएको भन्दै उक्त मोटरसाइकल नियन्त्र�

    • प्रकाशित मितिः साउन 3, 2078
    • 1362 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा वाबुको प्रतिमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३–मझुवागढीमा वाबुको प्रतिमा राखिएको छ । करिब १२ लाख रुपैया“को बजेटमा उक्त प्रतिमा राखिएको हो । आर्थिक वर्ष २०७७÷७८ को १२ लाख बजेटबाट वाबुको प्रतिमा सम्पन्न गरिएको दिक्तेल रुपाकोट मझु

    • प्रकाशित मितिः साउन 3, 2078
    • 1433 पटक पढिएको
    • संवादताता
  • कोभिशिल्ड अझै आइपुगेन

    सविना अछामे–खोटाङ, साउन १– कोभिड १९ विरुद्घको कोभिशिल्ड खोपको दोस्रो डोज अझैं आउ“न सकेको छैन । गत माघमा कोभिसिल्डको पहिलो डोज खोप लगाएका हरुका लागि अहिलेसम्म दोस्रो डोज आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प�

    • प्रकाशित मितिः साउन 1, 2078
    • 1242 पटक पढिएको
    • संवादताता
  • शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी प्रयास गर्ने पक्राउ

    सविना अछामे–खोटाङ, साउन १–शारीरिक अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी प्रयास गर्ने एक पुरुष पक्राउ परेका छन् । स्थानीय ३५ वर्षीया महिला माथि जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ४२ व

    • प्रकाशित मितिः साउन 1, 2078
    • 1324 पटक पढिएको
    • संवादताता
  • भुजेल समुदायको संस्कृति जोगाउ“न प्रशिक्षण

    सविना अछामे–खोटाङ, असार २५–भुजेल समुदायको संस्कृति जोगाउ“न प्रशिक्षण दिइएको छ । भाषा, संस्कार, संस्कृति लगायतको संरक्षण गर्न साकेला गाउ“पालिकामा चार दिने प्रशिक्षण दिइएको हो ।भुजेल समुदायको भाषा, संस्कार, संस्कृति पहि�

    • प्रकाशित मितिः असार 25, 2078
    • 1419 पटक पढिएको
    • संवादताता
  • मुण्डा छानोले किचेर बालकको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १८–हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा असार १८ गते घरको छानोले किचेर एक बालकको मृत्यु भएको छ । विहान साडे दश बजे माटोले छापेको मुण्डा छानोले किचेर स्थानीय रमेश सार्कीको १४ वर्षीय छोरा राज

    • प्रकाशित मितिः असार 18, 2078
    • 1013 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित