समाचार

    Showing 1,561-1,580 of 2,449 items.
  • स्थानीय तह निर्वाचन : खोटाङमा गठबन्धन गर्ने सहमती

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–जिल्लाका स्थानीय तहमा गठबन्धन गरेर चुनाव लड्ने सहमती भएको छ । चैत १६ गते बसेको गठबन्धनमा आबद्ध जिल्लास्थित राजनीतिक दलहरु बीच त्यस्तो सहमती भएको हो ।जिल्ला समन्वय समिति खोटाङमा जनता स�

    • प्रकाशित मितिः चैत 16, 2078
    • 3353 पटक पढिएको
    • संवादताता
  • स्थानीय तहको ठेक्कापट्टामा संलग्न निर्वाचनमा उम्मेद्वार हुन नपाउ“ने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १६–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउ“ने भएका छन् । निर्वाचन आयोगको चैत १६ गते बसेको बैठकले ठेक्कापट्टा

    • प्रकाशित मितिः चैत 16, 2078
    • 1064 पटक पढिएको
    • संवादताता
  • नेपाल पत्रकार महासंघले ६७ औं स्थापना दिवस मनायो

    सविना अछामे–खोटाङ, चैत १६–नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ खोटाङ शाखाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति खोटाङको बैठक हलमा चैत १६ गते अन्तरक्रिया का�

    • प्रकाशित मितिः चैत 16, 2078
    • 900 पटक पढिएको
    • संवादताता
  • हावाहुरी सहित वर्षा हुने सम्भावना

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका �

    • प्रकाशित मितिः चैत 15, 2078
    • 1271 पटक पढिएको
    • संवादताता
  • कार्यकारी पदमा निर्वाचित गराउन माग गर्दै महिला तथा दलित महिला प्रतिनिधिहरुले ज्ञापन बुझायो

    सविना अछामे–खोटाङ, चैत १५–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले स्थानीय तहको चुनावमा कार्यकारी पदमा निर्वाचित गराउ“न माग गर्दै राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाएका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्�

    • प्रकाशित मितिः चैत 15, 2078
    • 1410 पटक पढिएको
    • संवादताता
  • खोटाङको कुन पालिकामा कति मतदानस्थल ?

    सविना अछामे–खोटाङ, चैत १४–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको हो । निर्वाचन आयोगले जनाए अनुस�

    • प्रकाशित मितिः चैत 14, 2078
    • 1092 पटक पढिएको
    • संवादताता
  • खोटाङको कुन पालिकामा कति मतदाता ?

    सविना अछामे–खोटाङ, चैत १४–आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा खोटाङका एक लाख ४३ हजार सात सय ५२ जनाले मतदान गर्ने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार सात सय ४६ जना महिला र ७५ हजार ६ पुरुषले मतदान गर्ने भएका हुन्

    • प्रकाशित मितिः चैत 14, 2078
    • 1874 पटक पढिएको
    • संवादताता
  • खोटाङमा स्थानीय तहका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई खटाइयो

    सविना अछामे–खोटाङ, चैत १४–स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी तोकिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहर�

    • प्रकाशित मितिः चैत 14, 2078
    • 991 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १३ दल दर्ता

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १३–स्थानीय तह निर्वाचनका लागि खोटाङस्थित निर्वाचन कार्यालयमा दर्जन बढी दल दर्ता भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १३ दल दर्ता भएको हो ।जिल्ला निर्वाचन कार्य�

    • प्रकाशित मितिः चैत 13, 2078
    • 841 पटक पढिएको
    • संवादताता
  • हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय खोटाङको आाग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत लिएर राखेका हात हतियार बुझाउ“न आग्रह गरेको छ । आगामी स्थानीय चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, मयादित एबम् भयरहीत वातावरणमा सम्पन्न गर्न आगामी चै

    • प्रकाशित मितिः चैत 11, 2078
    • 2198 पटक पढिएको
    • संवादताता
  • घर–घरमा कांग्रेस

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–स्थानीय चुनाव जित्नका लागि कांग्रेसले घर–घरमा पुगेको छ । उसले जिल्लाका सबै वडामा पुगेर आफ्नो पार्टीमा मतदान गर्न अभियान चलाएको हो । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा स्तरक�

    • प्रकाशित मितिः चैत 10, 2078
    • 1189 पटक पढिएको
    • संवादताता
  • चुनाव जित्ने रणनीतिमा माओवादी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा जित हात पार्न रणनीतिक योजना बनाउन नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत १० गते विस्तारित बैठक आयोजना गरेको छ । वर्तमान

    • प्रकाशित मितिः चैत 10, 2078
    • 1352 पटक पढिएको
    • संवादताता
  • नेपाल निर्माण व्यवसायी संघको अध्यक्षमा रमेश पौडेल निर्वाचित

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–नेपाल निर्माण व्यवसायी संघको पाचौ जिल्ला अधिवेशनले रमेश पौडेल ‘दिनेश’लाई अध्यक्ष छानेको छ । चैत १० गते सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्ण घिमिरे, उपाध्यक्षहरुमा शुनिल राई,

    • प्रकाशित मितिः चैत 10, 2078
    • 1242 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्क गाउ“पालिकाले कर्मचारी प्रोत्साहन भत्तामा विभेद गरेको गुनासो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–ऐसेलुखर्क गाउ“पालिकाले वितरण गरेको कर्मचारी प्रोत्साहन भत्तामा विभेद गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा कार्यरत कर्मचारीहरुलाई तीन नहमा वर्गीकरण गरेर प्र�

    • प्रकाशित मितिः चैत 10, 2078
    • 1214 पटक पढिएको
    • संवादताता
  • निर्णायक पदमा निर्वाचित गराउन माग

    सविना अछामे–खोटाङ, चैत ९–जिल्लास्थित महिला जनप्रतिनिधिहरुले आउने स्थानीय तहको चुनावमा निणार्यक पद सुनिश्चित गर्न माग गरेका छन् । महिलालाई कार्यकारी पदमा प्रतिनिधित्व नगराई वर्तमान संविधानको सही कार्यान्वयन हुन नसक्ने �

    • प्रकाशित मितिः चैत 9, 2078
    • 903 पटक पढिएको
    • संवादताता
  • प्रधानमन्त्रीद्वारा साप्सुखोला पुल उद्घाटन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ७–प्रधानमन्त्री शेरबहादुर देउवाले चैत ७ गते साप्सुखोलाको पुल उद्घाटन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउ“पालिका–१ याम्खा जोड्ने पुल उद�

    • प्रकाशित मितिः चैत 7, 2078
    • 3425 पटक पढिएको
    • संवादताता
  • हलेसीमा चार लाख ४३ हजार भेटी सङ्कलन

    सविना अछामे–खोटाङ, चैत ७–हलेसी मन्दिरमा यो १५ दिनको अवधिमा करिब साडे चार लाख भेटी सङ्कलन भएको छ । फागुन १६ देखि ३० गतेसम्ममा तीर्थालुबाट चार लाख ४३ हजार दुई सय तीस रुपैंया भेटी सङ्कलन भएको हो । हलेसी गुफाभित्रको शिव–पार्वत�

    • प्रकाशित मितिः चैत 7, 2078
    • 1450 पटक पढिएको
    • संवादताता
  • म्यादीका लागि आवेदन दिनेको संख्या छ सय ४४ पुग्यो

    सविना अछामे–खोटाङ, चैत ७–आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा खटिने म्यादीका लागि चैत ७ गतेसम्म ६ सय ४४ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङमा एक सय ६२ जना महिला र चार सय ८२ जना पुरुषले आवेदन दिएका हुन् ।�

    • प्रकाशित मितिः चैत 7, 2078
    • 1252 पटक पढिएको
    • संवादताता
  • एमाले जिल्ला सल्लाहकार सदस्य हरि बुढाथोकी माओवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ६–हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका एमाले नेता हरि बुढाथोकी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चैत ६ गते राजापानीमा आयोजित भेलामा बुढाथोकी प्रवेश गरेका हुन् । एमाले जिल्ला

    • प्रकाशित मितिः चैत 6, 2078
    • 1300 पटक पढिएको
    • संवादताता
  • सेटिङ गरेर ठेक्का पारेको गुनासो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ६–ऐसेलुखर्क गाउ“पालिकाको स्वास्थ्य चौकी भवन निर्माण गर्न चैत ६ गते खोलिएको ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । उक्त पालिकामा १५ शैयाको स्वास्थ्य चौक�

    • प्रकाशित मितिः चैत 6, 2078
    • 1632 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित