घर–घरमा कांग्रेस

  • प्रकाशित मितिः चैत्र १०, २०७८
  • 662 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १०–स्थानीय चुनाव जित्नका लागि कांग्रेसले घर–घरमा पुगेको छ । उसले जिल्लाका सबै वडामा पुगेर आफ्नो पार्टीमा मतदान गर्न अभियान चलाएको हो । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा स्तरका नेताहरु जुटेको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित