सविना अछामे–
खोटाङ, चैत १४–आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको हो ।
निर्वाचन आयोगले जनाए अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरेको छ ।
त्यस्तै केपिलासगढी गाउ“पालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐसेलुखर्क गाउ“पालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, रावाबेसी गाउ“पालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउ“पालिकामा आठ मतदान स्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, बराहपोखरी गाउ“पालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र र जन्तेढुङ्गा गाउ“पालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित