नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ११–जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत लिएर राखेका हात हतियार बुझाउ“न आग्रह गरेको छ । आगामी स्थानीय चुनावलाई निष्पक्ष, शान्तिपूर्ण, मयादित एबम् भयरहीत वातावरणमा सम्पन्न गर्न आगामी चैतभित्र हतियार बुझाउन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले चैत ११ गते सूचना जारी गरी त्यस्तो आग्रह गरेका हुन् । बुझाइएको हतियार चुनावपछि फिर्ता लैजान सकिने समेत सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित