समाचार

    Showing 881-900 of 2,422 items.
  • ठगी आरोपमा महिला पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २३–ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै रकम ठगी गरेको आरोपमा दिक्तेलकै ३२ वर�

    • प्रकाशित मितिः पुस 23, 2080
    • 637 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख भट्टराई लगायत विरुद्ध उजुरी, नगरप्रमुख पुगे गृह मन्त्रालय

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत निर्माणमा सम्बद्ध विरुद्ध उजुरी परेको छ । दिक्तेल अस्पातालचौक–आहाले सडक निर्माणमा संलग्नका लागि भट्टराईले जमान

    • प्रकाशित मितिः पुस 23, 2080
    • 788 पटक पढिएको
    • संवादताता
  • शैक्षिक गुणस्तर सुधारको उपाय खोज्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    सविना अछामे–खोटाङ, पुस २३–एक कार्यक्रमका सहभागीहरुले शिक्षक, जनप्रतिनिधि लगायतले आफ्ना नानीहरुलाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने धारणा राखेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुस २२ गते आयोजना गरेको शिक्�

    • प्रकाशित मितिः पुस 23, 2080
    • 1120 पटक पढिएको
    • संवादताता
  • खोटाङमा सम्पन्न ब्याडमिन्टनको उपाधि भोजपुरका खेलाडीलाई

    नमस्ते खोटाङ संवाददाता–खोटाङु पुस २२–प्रथम जिल्लास्तरीय ब्याडमिन्टनको प्रथम उपाधि भोजपुरका विशाल तामाङ र विवेश श्रेष्ठको जोडीले जितेका छन् । दिक्तेलको माटिकोरे कभर्ड हलमा पुस २१ गते सम्पन्न पुरुष डबलमा प्रथम उपाधि जिते

    • प्रकाशित मितिः पुस 22, 2080
    • 796 पटक पढिएको
    • संवादताता
  • चेक बाउन्समा एक पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २१–चेक बाउन्समा एक जन पक्राउ परेका छन् । मोरङ कानेपोखरी गाउँपालिका–१ का ३७ वर्षीय सुवाश न्यौपाने पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्की�

    • प्रकाशित मितिः पुस 21, 2080
    • 750 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

    सविना अछामे–खोटाङ, पुस १९–जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । स्थानीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले दोषी ठहर गरेका केपिलासगढी गाउँपालिका–४ का ४५ वर्षीय केशरबहादुर खत्री पुस १९ गते

    • प्रकाशित मितिः पुस 19, 2080
    • 717 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ३७ करोड बढीको सुन्तला उत्पादन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लामा ३७ करोड बढीको सुन्तला उत्पादन भएको छ । पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादनमा पनि बृद्धि भएको हो ।सात सय ४२ हेक्टरमा यो वर्ष जिल्लाभर तीन हजार सात सय ३५ �

    • प्रकाशित मितिः पुस 19, 2080
    • 1200 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा महिला मृत फेला

    सविना अछामे–खोटाङ, पुस १८–खोटेहाङ गाउँपालिका–३ सवाकटहरे नागीका ६६ वर्षीया क्षमा राई मृत फेला परेकी छन् । पुस १७ गते कसैलाई जानकारी नदिई हिडेकी उनी घरदेखि ५०० मिटर पश्चिमतर्फ सडकमा पुस १८ गते बिहान आठ बजे मृत फेला परेकी हुन

    • प्रकाशित मितिः पुस 18, 2080
    • 1043 पटक पढिएको
    • संवादताता
  • बैंकिङ कसुर मुद्दामा महिला पक्राउ

    सविना अछामे–खोटाङ, पुस १८–बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ परेकी छन् । एक महिलालाई ३५ लाख २५ हजार रुपैयाँको चेक दिएको तर उक्त खातामा रकम नभएको भन्दै परेको उजुरीको आधारमा उदयपुर चुहाडेमा जन्म भई दोलखा फन्कु स्थायी घर र हा

    • प्रकाशित मितिः पुस 18, 2080
    • 1381 पटक पढिएको
    • संवादताता
  • नेपाली सेनालाई बनाई दियो बहुउद्देश्यीय हेलिप्याड र सौचालय

    सविना अछामे–खोटाङ, पुस १८–मुढेस्थित गोरखनाथ गण मुडे ब्यारेकमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बहुउद्देश्यीय हेलिप्याड र सौचालय निर्माण गरिदिएका छन् । धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्ग�

    • प्रकाशित मितिः पुस 18, 2080
    • 681 पटक पढिएको
    • संवादताता
  • महिला हत्या अभियोगमा श्रीमान–श्रीमती पक्राउ

    सविना अछामे–खोटाङ, पुस १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ३६ वर्षीया पवित्रा तामाङको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । तामाङको हत्या अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ �

    • प्रकाशित मितिः पुस 18, 2080
    • 903 पटक पढिएको
    • संवादताता
  • बराहापोखरीमा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १६–बराहापोखरीमा सुवाश राईको संयोजकत्वमा प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति गठन गरिएको छ । पुस १५ गते भएको पहिचानपक्षधरहरुको भेलाले राईको संयोजकत्वमा १०५ सदस्यीय संघर्ष समिति गठन भएको ह�

    • प्रकाशित मितिः पुस 16, 2080
    • 676 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकामा थप छ गाउँ प्रहरी नियुक्त

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १६–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सहायक निरीक्षक सहित पाँच जवान नियुक्त गरेको छ । सहायक निरीक्षकमा रोजन राई र जवानहरुमा आशिष तामाङ, सन्दीप राई, रोशन खड्का, तुलसी बस्नेत र भिमचन्द्र राईलाई

    • प्रकाशित मितिः पुस 16, 2080
    • 1039 पटक पढिएको
    • संवादताता
  • खोटाङको नेर्पामा तमुु ल्होसारको रौनक

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १५–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा तमु ल्होसारको रौनक छाएको छ । हरेक वर्ष मनाउँने ल्होसार यो वर्ष बिराले वर्गलाई बिताई गर्दै गडुल वर्गको सुरुवातीमा गुरुङ समुदायले पुस १५

    • प्रकाशित मितिः पुस 15, 2080
    • 918 पटक पढिएको
    • संवादताता
  • एमाले कांग्रेसका १५ जना माओवादीमा प्रवेश

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १३–दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा एमाले, कांग्रेस लगायतका १५ जना माओवादीमा प्रवेश गरेका छन् । पुस १३ गते सम्पन्न नेकपा माओवादी केन्द्रको दोश्रो वडा सम्मेलनमा प्रवेश गरेका हुन�

    • प्रकाशित मितिः पुस 13, 2080
    • 1104 पटक पढिएको
    • संवादताता
  • उधौलीको अवसरमा राज्यले दिएको बिदाको दिन बराहापोखरी गाउँपालिकामा विद्यालय सञ्चालन गरेको भन्दै यायोक्खाले ज्ञापन बुझायो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ११–किराती समुदायको उधौलीको अवसरमा राज्यले दिएको सार्वजनिक बिदाको दिन बराहापोखरी गाउँपालिकामा विद्यालय सञ्चालन गरेको भन्दै किरात राई यायोक्खा खोटाङले जिल्ला प्रशासन कार्यालय र जिल्ला �

    • प्रकाशित मितिः पुस 11, 2080
    • 901 पटक पढिएको
    • संवादताता
  • खोटाङको मझुवागढीमा उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, पुस १०– चिलाउने रुखमा चिल बस्यो, नहुने मायाँ दिल बस्यो, दिल बस्यो लै लै दिल बस्यो ।ढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा पुस १० गते किराती समुदायका युवा युवत�

    • प्रकाशित मितिः पुस 10, 2080
    • 831 पटक पढिएको
    • संवादताता
  • दुर्घटनामा मोटरसाइकलमा सवारको मृत्युपछि यातायात अबरुद्ध

    नमस्ते खोटाङ संवाददाता–सिन्धुली, पुस ९—बीपी राजमार्ग सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पार�

    • प्रकाशित मितिः पुस 9, 2080
    • 771 पटक पढिएको
    • संवादताता
  • खोटेहाङको वाप्लुखामा अन्तर पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

    दिनेश राई–खोटाङ, पुस ७–खोटेहाङ गाउँपालिकाको वाप्लुखामा अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गते सुरु भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।वाप्लुखाको महेन्द्रोदय माव

    • प्रकाशित मितिः पुस 7, 2080
    • 768 पटक पढिएको
    • संवादताता
  • जिल्ला अस्पतालमा एनआइसीयु नभएपछि शिशु र आमालाई काठमाडौं पठाइयो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १–जिल्ला अस्पताल खोटाङमा एनआइसीयु नहुँदा नवजात शिशु र आमालाई काठमाडौ लगिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निशा लिम्बुले जिल्ला अस्पताल दिक्तेलमा पुस १ गते बिहान स�

    • प्रकाशित मितिः पुस 1, 2080
    • 1027 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित