नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोली दिक्तेल आएको छ । स्थानीय तह स्तरीय सचेतना कार्यक्रमका लागि दिक्तेल आएको हो ।
यही अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट उजुरीसंग सम्वन्धित केही कागजातहरु मागेको छ । केही योजनाहरुमा अनियमितता भएको उजुरी परेको र त्यससम्वन्धी फाइलहरु मागेको नगरपालिका श्रोतले जनाएको छ । उजुरीसंग सम्वन्धित डकुमेन्टहरुको प्रमाणित प्रतिलीपीहरु नगरपालिकालाई मागेको हो ।
अख्तियारको टोलीले माघ ३ गते स्थानीय तह स्तरीय सचेतना कार्यक्रम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित