नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ९–तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि खोटाङका चार जना खेलाडी छनौट भएका छन् । आगामी माघ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि कोसी प्रदेशबाट चार खेलाडी छानिएका हुन् ।
कोसी प्रदेशको बिराटनगरमा माघ ८ र ९ गते भएको कराते प्रतियोगितमा एकल काता पुरुषमा सूर्यचन्द्र राई, ७५ केजी तौल पुरुष समूहमा रुरीहाङ दुमी, माइनस ८४ केजी पुरुष समूहमा इश्वरधन राई र माइनस ६८ केजी तौल महिला समूहमा युमासाम राई छनौट भएको कराते प्रशिक्षक मोतीचन्द्र राईले बताए । यो सहित अन्य विभिन्न १५ पदकमा खोटाङका खेलाडीले कब्जा जमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित