नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ८–एक बालिकालाई करणी गरेको अभियोगमा किशोर पक्राउ परेका छन् । दश वर्षीया बालिकालाई माघ ५ गते जबरजस्ती गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
किशोरलाई अस्थायी प्रहरी चौकी तालखर्कका प्रहरीले माघ ६ गत पक्राउ गरी माघ ७ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित