नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १३–हलेसी तुवाचुङ नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित सुरु भएको छ । उक्त नगरपालिका–१० अर्खौलेको सालपा खेलमैदानमा माघ १३ गते सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले गरेका हुन् । प्रतियोगितामा तीन वटा विधाका ३० वटा इभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले बताए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने कसजूले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित