नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २९–जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहराएका फरार पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङको २०७४ जेठ ७ गतेको फैसलाले दोषी ठहराएका बराहापोखरी गाउँपालिका–१ का ४१ वर्षीय लवजित राईलाई पक्राउ गरी पुस २९ गते अदालतमा बुझाई जेल भुक्तानका लागि कारागार पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईलाई ललितपुर महालक्ष्मी नगरपालिका–४ मा पुस २७ गते खोटाङ ल्याइएको हो । राईलाई दुई वर्ष पाँच महिना १३ दिनको जेल सजायको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित