नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–नेर्पा स्पोर्टस् क्लवले उपप्राध्यापक डा. धनप्रसाद सुवेदी, न्यायधिस डा. रमेश रिजाल र अग्रज खेलाडी रामबहादुर राईलाई अभिनन्दन गरेको छ । क्लवले आयोजना गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को दोश्रो संस्करण समापन कार्यक्रममा उनीहरुलाई अभिनन्दन गरेको हो ।
नेर्पामा जन्मिएर उल्लेख्य योगदान पु¥याएका कारण दोसल्ला र अभिनन्दन पत्रका साथ अभिनन्दन गरिएको नेर्पा स्पोर्टस् क्लवका अध्यक्ष शरद राईले बताए । प्रतियोगिताका मुख्य प्रायोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, सह–प्रायोजकहरु नेर्पाली एकता समाज काठमाडौँ, परशुराम राई फाउण्डेशन नेर्पा र वडा कार्यालय नेर्पालाई समेत कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित