सविना अछामे–खोटाङ, असार ६–दलित समुदायको जीवनस्तर उकास्न व्यवसाय सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उपकरण वितरण गरेको छ । नगरक्षेत्रभित्रका दलित समुदायको जीवनस्तर उकास्नका लागि असार ६ गते विभिन्न प्रका�
सविना अछामे–खोटाङ, असार ६–दिक्तेलमा ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । खोटाङस्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रह�
सविना अछामे–खोटाङ, असार ५–जेष्ठ नागरिक जिल्ला संघ खोटाङले असार ५ गते जनचेतना मुलक तथा सांस्कृतिक कार्यक्रम गरेको छ । जेष्ठ नागरिकहरूको अधिकारको बारेमा जानकारी, स्वास्थ्य सचेतना तथा मनोरञ्जन दिने उद्देश्यले जिल्ला समन्वय
सविना अछामे–खोटाङ, असार ४–पत्रकार राजकुमार भट्टराई पुरस्कृत भएका छन् । रावाबेसी गाउ“पालिका–१ कुभिन्डे दम्कु राईटोलस्थित इन्द्रेणी सेवा समाजले नरबहादुर–सन्तलक्षी राई पुरस्कारबाट भट्टराई पुरस्कृत भएका हुन् ।असार ३
सविना अछामे–खोटाङ, असार ४–खोटाङ यातायात प्रालिले गाडी छुट्ने समय परिवर्तन गरेको छ । रात्री सेवाका गाडीहरू बाटैमा बास बस्नु पर्ने वाध्यताले यात्रुलाई असुविधा भएकाले लामो दूरीका सवारी साधन बास नबसी गन्तव्य पुग्ने गरी छुटाउ
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३–सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाउने तयारी गरिएको छ । पर्यटन बोर्डमा असार ३ गते भएको एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकु
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–साकेला गाउँपालिका–५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनका लागि पकेट क्षेत्रको रूपमा विस्तार गरिने भएको छ । केरा खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०÷०८१ का �
सविन अछामे–खोटाङ, असार १–किरात ऐले सम्वत ५०८४, अर्थात २०८१ सालको उभौली साकेला सिली मैझारो भएको छ । खोटाङको दिक्तेल माटिकोरे खेल मैदानमा असार १ गते यो वर्षको उभौली साकेला सिली बिट मारिएको हो । किरात राई यायोक्खा र किरात सेवा स
रामधन राई–काठमाडौं, असार १–खोटाङमा जन्मिएर नेपाली गायन तथा संगीत क्षेत्रमा जम्न सफल रोशन राई (पालुवास्टार)को अर्को गीत ‘दुई थुङ्गा फूल’ सार्वजानिक भएको छ । २०६० सालमा ‘म आकाशबाट खसेको तारा...’ बोलको गीतबाट सांगीतिक भीड
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, जेठ ३२-माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले अब पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइने �
नमस्ते खोटाङ संवाददाता–काठमाडौँ, जेठ ३२–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमहरूलाई स्वीकृति दिने बताएकी छन् । जेठ ३२ गते मन्त्राल
सविना अछामे–खोटाङ, जेठ ३२–जिल्लाको दक्षिणी भेगमा पर्ने खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका अगुवा कृषक बलजीत राईलाई यही जुनीमा गाउँमै गाडी आइपुग्ला र आफ्नो बारीमा उत्पादन भएका कृषि उपज सहर पठाइएलाजस्तो लागेको थिएन । आफ्नो
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्याज उत्पादनमा बृद्धि भएको छ । नगरपालिकालाई प्याजमा आत्म निर्भर बनाउँने उद्देश्यले किसानलाई प्रोत्साहन गरेपछि, उत्पादनमा बृद्धि भएको हो । दिक्तेल रूपाकोट
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको मुखिताङमा ब्रिटिस गोर्खा वेल्फेयर र स्थानीयको लगानीमा तीन कोठे विद्यालय भवन निर्माण गरिएको छ । वाप्लुखाको मुखिताङस्थित संस्था समाजकाली आधारभूत वि�
दिनेश चाम्लिङ–खोटाङ, जेठ २८–खोटेहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषित भएको छ । उक्त पालिकाका १५ महिनाभित्र सात सय ९४ जना बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि जेठ २८ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहाद�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २८–जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा रमेश (महेश) राई नियुक्त भएका छन् । राईलाई कोसी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव परशुराम बस्नेतले जेठ २८ गते सपथ ग्रहण समेत गराएका हुन् �
सविना अछामे–खोटाङ, जेठ २७–दलित महिला केन्द्र नेपालले लैङ्गिक समावेशिता, सामाजिक समावेशीकरणसम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । जेठ २७ गते दिक्तेलको थ्रीब्रदर्श होटलमा भएको कार्यक्रममा राजनीतिक दलका प्रशिक्षण विभा�
सविना अछामे–खोटाङ, जेठ २७–जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार ढलानको काम अलपत्र परेको छ । आगामी असार १५ गतेसम्म सक्नुपर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले काम नगरेपछि अलपत्र परेको हो ।कोसी प्रदेश सरकार अन्तरगत शहरी
सविना अछामे–खोटाङ, जेठ २६–दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिने भएको छ । व्यवसाय, उद्योग तथा पर्यावरणसंग जोडेर बाँसको प्रबद्र्धन गर्ने उद्देश्यले आगामी कात्तिक पहिलो साता सम्मेलन आयोजना गरिने भएको हो ।दिक्तेल रू�
सविना अछामे–खोटाङ, जेठ २६–खोटाङ यातायात प्रालिको आयोजनामा दिक्तेलमा सरसफाइ गरिएको छ । सडक आसपास फोहर भएकाले जेठ २६ गते अल्छेढुङ्गादेखि रमितेडाडाँसम्म सरसफाइ गरिएको हो ।उक्त सरसफाइमा यातायातसंग सम्बद्धहरू, याताायत मजदुर
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित