सविना अछामे–
खोटाङ, साउन १७–साइनो कला केन्द्रमा आजभोलि बालबालिकादेखि युवायुवतीसम्म यसरी नै गीत गाइरहेका हुन्छन् । यति मात्र होइन, कोही हार्मोनियम, कोही गिटार, कोही तवला त कोही मादल सिकिरहेका हुन्छन् ।
२०७४ सालमा साइनो कला केन्द्र दर्ता गरेर गीत संगीत कक्षा सञ्चालन गरेको हो । अहिलेसम्म धेरैले गीत, संगीत, वाध्यवादन तथा नृत्य सिकिसकेको प्रशिक्षक तथा साइनो कला केन्द्रका अध्यक्ष भक्त विश्वकर्माको भनाई छ ।
यहाँ गीत, संगीत, वाध्यवादन सिक्नेहरूले हरेक शुक्रबार ‘गुड फ्राइडे’ को रूपमा प्रस्तुति दिने गरेका छन् । त्यस दिन प्रस्तुति हेर्न गीत–संगीत प्रेमीहरू आउने गरेका छन् । कला, संगीत, नृत्य लगायतका क्षेत्रमा सहयोग गर्नु पर्छ भन्ने स्थानीय सरकारले जिम्मेवारी बोध गर्न जरुरी छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित