नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ६–खोटाङ कांग्रेसले ४२ औं वीपी स्मृति दिवस मनाएको छ । साउन ६ गते दिक्तेलस्थित वीपी स्मृति भवनमा उक्त दिवस मनाएको हो । यस अवसरमा वीपी स्मृति भवन परिसरमा फलफूलको विरुवा रोप्नका साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा कांग्रेस नेता–कार्यकर्ताहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित