सविना अछामे–
खोटाङ, साउन १४–मालपोत कार्याालय खोटाङका प्रमुख लक्ष्मणप्रसाद भट्टराई १७ दिनदेखि कार्यालयमा नहुदा सेवाग्राही मारमा परेका छन् । असार २९ गतेदेखि कार्यालयमा नहुदा सेवाग्राही मारमा परेका हुन् ।
कार्यालय प्रमुख नहुदा जग्गा नामसारी, नाम संशोधन, श्रेष्ता कायम लगायतका अन्य मुद्दा प्रकृतिका काम नभएको कार्यालयका निमित्त प्रमुख जगत श्रेष्ठले बताए । प्रमुख नभएपछि काम लिएर आउनेहरूले दुःख पाएको सेवाग्राहीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित