नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १४–चेक बाउन्स कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३५ वर्षीय रोशन राई भक्तपुरबाट साउन ११ गते पक्राउ परेका हुन् ।
राईलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी दिक्तेल ल्याएर साउन १३ गते ३ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का ४७ वर्षीय काजीप्रसाद आचार्यलाई २० लाख ६४ हजार रूपैयाँको एनआइसी एसिया बैंकको चेक २०८१ जेठ २० गते काटिदिएको तर बैंकमा रकम लिन जादा चेकमा उल्लेखित रकम नभएको भन्दै उजुरी परेको आधारमा पक्राउ गरिएको डिएसपी खड्काको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ५–जिल्ला सद�... ... ...
सविना अछामे–खोटाङ, भदौ १–खोटाङका विभिन्न ठाउँ�... ... ...
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित