सविना अछामे–
खोटाङ, साउन १४–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राही मारमा परेका छन् । निमित्तको भरमा काम काज भइरहेको उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पीएसपी चाम्लिङ गत साउन ११ गतेदेखि कार्यालयमा नहुदा सेवाग्राही मारमा परेका हुन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुदा सेवाग्राहीहरूको काम नभएको तर मङ्गलबारदेखि कार्यालय आउने गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित