समाचार

    Showing 241-260 of 2,300 items.
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा किसानलाई ब्याज अनुदान (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, माघ ४–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटबाट व्याजमा अनुदान कार्यक्रम लागू गरेको हो ।नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार �

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 773 पटक पढिएको
    • संवादताता
  • मुन्दुम भ्रमण वर्ष २०२५ सुरु (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ सुरु भएको छ । किरात यले दोङ (किरात सम्वत्) ५०८५ को अवसर पारेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डे र पूर्व मन्त्री सुदन किरातील

    • प्रकाशित मितिः माघ २, २०८१
    • 771 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा कृषि तथा पशु मेला प्रदर्शनी (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २७–खोटेहाङ गाउँपालिकामा कृषि तथा पशु मेला प्रदर्शनी आयोजना गरिएको छ । खोटाङबजारस्थित हटियामा पुस २७ गते उक्त प्रदर्शनी आयोजना गरिएको हो ।उक्त मेलामा फर्सी, मुला, गोलभेडा, कागती, सुन्तला, क�

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 870 पटक पढिएको
    • संवादताता
  • फोक्सिङ्टारस्थित सुनकोसी नदीमा बेलिबृज सञ्चालन (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २७–सगरमाथा लोकमार्ग अन्तरगत खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिबृज जडान गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले पुल बगाएको ठाउँमा बेलिबृज जडान गरी पुस २

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 1119 पटक पढिएको
    • संवादताता
  • हलेसी तुवाचुङ नगरपालिकामा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २६–हलेसी तुवाचुङ नगरपालिकाले बदाम फलाउने किसानलाई प्रोत्साहन वापत रकम वितरण सुरु गरेको छ । बदाम प्रबद्र्धन कार्यक्रम अन्तरगत पाँच मुरी भन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन वापत रक�

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 885 पटक पढिएको
    • संवादताता
  • मझुवागढी कालिका भगवती फुटबलको उपाधि सोल्मालाई

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २५–लफ्याङस्थित रणजीतमान राई खेलमैदानमा पुस २४ गते सम्पन्न मझुवागढी कालिका भगवती दोश्रो संस्करण फुटबल प्रतियोगिताको उपाधि सोल्मा स्पोर्टस् क्लवले चुमेको छ । पुस २४ गते दिउसो भएको फाइनल ख�

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 511 पटक पढिएको
    • संवादताता
  • जेष्ठ नागरिकलाई न्यानो ज्याकेट

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २५–खोटेहाङ गाउँपालिकाले जेष्ठ नागरिकलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत उक्त गाउँपालिका–१ लिकुवापोखरीका ३५ जना जेष्ठ नागरिकलाई न्यानो ज्य�

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 387 पटक पढिएको
    • संवादताता
  • तिब्बत भूकम्प : 'नेपालमा मानवीय र भौतिक क्षति पु¥याएको छैन' : प्रहरी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २३–बिहान छ बजेर ५० मिनेट जादा चीनको तिब्बत प्रान्तको सिगात्से आसपास केन्द्र विन्दु भएर गएको सात रेक्टरस्केलको भूकम्पले नेपालमा कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । नेपाल प�

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 413 पटक पढिएको
    • संवादताता
  • आयातित पेय पदार्थमा प्रतिबन्घ (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ उपभोगमा प्रतिबन्ध लगाएका छन् । आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्द�

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 873 पटक पढिएको
    • संवादताता
  • नेपाल कर्मचारी युनियनको अध्यक्षमा शम्भु तामाङ

    सविना अछामे–खोटाङ, पुस १४–नेपाल निजामती कर्मचारी युनियन खोटाङको अध्यक्षमा शम्भु तामाङ चयन भएका छन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा पुस १३ गते राती सम्पन्न नवौं जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएका हुन् ।खुला �

    • प्रकाशित मितिः पुस १४, २०८१
    • 384 पटक पढिएको
    • संवादताता
  • बादर नियन्त्रण गर्ने उपाय बारे छलफल

    सविना अछामे–खोटाङ, पुस १२–दिक्तेलमा मानव र जंगली जनावर प्राकृतिक सहयात्रा हाम्रो प्रयास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा पुस १२ गते उक्त कार्यक्रम गरिएको हो ।उ�

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 526 पटक पढिएको
    • संवादताता
  • चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो

    सविना अछामे–खोटाङ, पुस ११–दिक्तेलमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । पुस १० गते जेष्ठ नागरिक कार्यालय अगाडि कर्म मन्दिरमा उक्त दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 543 पटक पढिएको
    • संवादताता
  • टाटा सुमो दुर्घटनामा घाइतेको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १०–काठमाडौंबाट फेदी आउदै गरेको टाटा सुमो दुर्घटनामा घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँ

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 556 पटक पढिएको
    • संवादताता
  • बाबु छोराको हत्या परिवारकै सदस्यबाट भएको खुलासा

    सविना अछामे–खोटाङ, पुस ९–जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्यको हत्या परिवारकै सदस्यले गरेको खुलासा भएको छ । आचार्यका जेठो छोरा २५ वर्षीय मिलन आचार्यले बुवा र भाइको हत्य�

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 515 पटक पढिएको
    • संवादताता
  • जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख आचार्य र उनका छोरा मृत फेला

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ८–जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्य भक्तपुरमा मृत फेला परेका छन् । सूर्यविनायक नगरपालिका २ बालकोट फिकाधारा टोलमा पुस ८ गते विहान मृत फेला पर�

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 517 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा पुरातत्व विभागको बजेटबाट निर्माण गरिएको पदमार्गको सिंढी मापदण्ड विपरित (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, पुस ६–ऐतिहासिक मझुवागढीमा पुरातत्व विभागको बजेटबाट निर्माण गरिएको पदमार्गको सिंढी मापदण्ड विपरित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । पुरातत्व विभागको बजेटबाट निर्माण गरिएको पदमार्गको सिंढी सिमे�

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 565 पटक पढिएको
    • संवादताता
  • खोटाङमा कोदो, मकै र आलुको उत्पादन घट्यो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस ४–जिल्लामा यो वर्ष कोदो, मकै र आलुको उत्पादन घटेको छ । अनुकूल मौसम नहुदा उत्पादन घटेको हो ।कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा १५ सय ९९ म�

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 948 पटक पढिएको
    • संवादताता
  • कहिलेसम्म रहला यस्तो अवस्था ? (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, पुस ३–जिल्लामा स्वास्थ्य उपचार राम्रो नहुदा मङ्गोमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र जानु पर्ने वाध्यता कायमै छ । जटिल किसिमका विरामीले हेलिकोप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने वाध्यत

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 1032 पटक पढिएको
    • संवादताता
  • मझुवागढीमा उधौली साकेलाको रौनक (भिडिओ सहित)

    सविना अछामे–खोटाङ, मङ्सिर ३०–ढोल, झ्याम्टाको तालमा गीत गाउदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको एतिहासिक मझुवागढीमा उधौलीको अवसरमा मङ्सिर ३० गते बालबालिका, युवा–युवतीदेखि पाकासम्मले साकेला सिली नाचेका छन् । किरात र�

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 595 पटक पढिएको
    • संवादताता
  • पूर्व विद्यार्थीहरूद्वारा विद्यालयमा शुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २८–दिक्तेलस्थित सरस्वती माविबाट २०५० सालमा एसएलसी उतीर्ण गर्ने विद्यार्थीहरूले विद्यालयमा शुुद्ध पिउने पानी प्रशोधन गर्ने उपकरण जडान गरिदिएका छन् । २०५० सालमा एसएलसी उतीर्ण गर्ने ४�

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 467 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित