समाचार

    Showing 2,121-2,140 of 2,449 items.
  • खोटेहाङ गाउपालिकाले राहत वितरण गरयो

    भूमिका न्यौपाने–खोटाङबजार (खोटाङ), चैत ३०–खोटेहाङ गाउ“पालिकाले राहत वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण प्रभावित कामदारलाई चैत ३० गते राहत वितरण गरेको हो ।गाउ“पालिका अध्यक्ष प्रदीप राई�

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1817 पटक पढिएको
    • संवादताता
  • दूधकोसीमा डुबेर किशोरको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–माछा मार्ने क्रममा दूधकोसी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ खर्कबारीका १५ वर्षीय सविन राईको चैत ३० गते मध्यन्ह मृत्यु भएको हो । माछा मार्ने �

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1707 पटक पढिएको
    • संवादताता
  • चट्याङले दुई जनाको ज्यान गयो, पाच जना घाइते

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ३०–चट्याङले दुई जनाको ज्यान गएको छ । केपिलासगढी गाउ“पालिका वडा नं १ फेदीको तोमानेमा चैत २९ गते सा“झ साडे छ बजे परेको चट्याङले १५ वर्षीय राजमणि राई र ३८ वर्षीया निर्मला सेन्चुरी विश्वकर्�

    • प्रकाशित मितिः चैत 30, 2076
    • 1299 पटक पढिएको
    • संवादताता
  • दिक्तेल बजारमा जीवाणु नाशक विषादी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाशक गर्ने रसायन छर्किएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेल बजारक�

    • प्रकाशित मितिः चैत 29, 2076
    • 1497 पटक पढिएको
    • संवादताता
  • अब एकद्धार प्रणालीबाट राहत

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २९–खोटाङमा ‘लकडाउन’को मारमा परेका व्यक्तिलाई वितरण गरिने राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूख�

    • प्रकाशित मितिः चैत 29, 2076
    • 1367 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने घोषणा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २८–जिल्लास्थित जनप्रतिनिधिहरुले आफूले पाउने सुविधाबाट कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । जिल्लस्थित प्रतिनिधिसभा, गाउ“पालिकाका प्रत�

    • प्रकाशित मितिः चैत 28, 2076
    • 1419 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस परीक्षण : नेगेटिभ

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–कोरोना भाइरस संक्रमित युवतीसंग कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको कोभिड १९ परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । फ्रान्सबाट कतार हु“दै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा

    • प्रकाशित मितिः चैत 24, 2076
    • 1436 पटक पढिएको
    • संवादताता
  • आइसोलेसनबाट भागेकालाई क्वारेन्टाइनमा राखियो

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २४–आइसोलेसनबाट भागेका एक जना सहित नँै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उदयपुरको कटारी अस्पतालमा आइसोलेसनका राखिएका उदयपुर ताप्ली गाउ“पालिका–४ थानागाउ“का ३९ वर्षीय सहित नौ जनालाई सम�

    • प्रकाशित मितिः चैत 24, 2076
    • 1596 पटक पढिएको
    • संवादताता
  • युवा मृत फेला, नौ जना नियन्त्रणमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडा“का २१ वर्षीय डिल्लीकुमार राई मृत फेला परेका छन् । उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङस्थित मध्यपहाडी लोकमार्गदे�

    • प्रकाशित मितिः चैत 20, 2076
    • 1377 पटक पढिएको
    • संवादताता
  • ‘अब कामदारले भोकै बस्नु पर्दैन’ : नगरप्रमुख

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन अवधिमा नगरक्षेत्रभित्रका कुनै पनि कामदारले भोकै बस्न नपर्ने बताएका छन् ।

    • प्रकाशित मितिः चैत 19, 2076
    • 1420 पटक पढिएको
    • संवादताता
  • ‘खाजा–पानी’को बन्दोबस्त

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १८–कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिने प्रहरीलाई नेपाल निर्माण व्यवसायी संघ खोटाङले ‘खाजा–पानी’ बन्दोबस्त गरिदिएको छ । कोरोना भाइरस निमयन्त्रणमा जोखिम मोलेर रात–दिन खटिने प्�

    • प्रकाशित मितिः चैत 18, 2076
    • 1644 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पा“च जना क्वारेन्टाइनमा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प�

    • प्रकाशित मितिः चैत 14, 2076
    • 1728 पटक पढिएको
    • संवादताता
  • लकडाउनले बिचल्लीमा परेकालाई खाद्यान्न

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चार दिनदेखिको लकडाउनले बिचल्लीमा परेका कामदारलाई खाद्यान्न वितरण गरिएको छ । दिक्तेल–खानीडाडा“–आहाले सडकमा काम गर्ने कामदारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चैत १४ गते ख

    • प्रकाशित मितिः चैत 14, 2076
    • 1292 पटक पढिएको
    • संवादताता
  • दिप्रुङ चुइचुम्मामा पाच जना क्वारेन्टाइनमा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा विदेशबाट घर फर्किएका पा“च जनालाई क्वारेन्टाइनमा राखिएको छ । उक्त गाउ“पालिकाको वडा नं १ याम्खाका ४७, ३०, २२ र उक्त पालिकाकै वडा नै ३ छोरम्बुका ३१ वर्षीय

    • प्रकाशित मितिः चैत 13, 2076
    • 1809 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस रोकथाम नियन्त्रण उपचार कोषमा पा“च दिनको तलब

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–ऐसेलुखर्क गाउ“पालिकामा कार्यरत कर्मचारीहरुले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा पा“च दिनको तलव उपलब्ध गराउने भएको छ । उक्त गाउ“ पालिका आर्थिक प्रशासन प्रमुख

    • प्रकाशित मितिः चैत 12, 2076
    • 1487 पटक पढिएको
    • संवादताता
  • जाम्बाला होटलमा क्वारेन्टाइन

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत १२–कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि हलेसीस्थित जाम्बाला होटलले क्वारेन्टँइन उपयोग गर्नका लागि कोठा उपलब्ध गराएको छ । उक्त होटलले ११ शैयाको क्वारेन्टाइन उपलब्ध गराएको हो । होटल सञ्चाल�

    • प्रकाशित मितिः चैत 12, 2076
    • 1427 पटक पढिएको
    • संवादताता
  • कभर्ड हलमा क्वारेन्टाइन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस सम्भावित विरामीका लागि माटिकारेस्थित कभर्डहलमा क्वारेन्टाइन निर्माण गरिएको छ । उक्त हलमा ३६ शैयाको क्वारेन्टाइन निर्माण गरिएको हो ।क्वारेन्टाइन निर्माणका लागि गोरखनाथ

    • प्रकाशित मितिः चैत 11, 2076
    • 2025 पटक पढिएको
    • संवादताता
  • खोटाङमा १८ गतेसम्मका लागि लकडाउन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ११–कोरोना भाइरस महामारीबाट जोगिन खोटाङमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चैत ११ गते विहान सूचना मार्फत अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्न आदेश जारी गरेको हो ।प्रमुख जिल्ल

    • प्रकाशित मितिः चैत 11, 2076
    • 1921 पटक पढिएको
    • संवादताता
  • चैत ११ गतेदेखि व्यापार व्यवसाय बन्द गर्न आग्रह

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १०–कोरोना भाइरस महामारीबाट जोगिन चैत ११ गतेदेखि ब्यापार व्यवसाय बन्द गर्न आग्रह गरिएको छ । चैत १० गते बसेको सर्वपक्षीय बैठकले व्यापार व्यवसाय बन्द गर्ने निर्णयपछि अनुरोध गरिएको हो ।खोटाङ

    • प्रकाशित मितिः चैत 10, 2076
    • 1204 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरसबाट बच्न विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत ८–कोरोना भाइरस महामारीबाट जोगिन जिल्लाका विभिन्न नाका तथा बजारहरुमा हेल्प डेस्क राखिएका छन् । जिल्लाका करिब आधा दर्जन ठाउ“हरुमा हेल्प डेस्क राखिएको हो ।हलेसी तुवाचुङ नगरपालिकाको जयरा�

    • प्रकाशित मितिः चैत 8, 2076
    • 1543 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित