नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–माछा मार्ने क्रममा दूधकोसी नदीमा डुबेर एक जनाको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडा“ खर्कबारीका १५ वर्षीय सविन राईको चैत ३० गते मध्यन्ह मृत्यु भएको हो ।
माछा मार्ने जाल थाप्ने क्रममा उक्त जालमै बेरिएर बाइसेघाटस्थित सोक्माटार जोड्ने पुलमुनिको दूधकोसी नदीमा डुब्दा राईको मध्यन्ह करिब १२ बजेतिर मृत्यु भएको वडाअध्यक्ष रुद्र राईले बताए । राईलाई करिब ६० मिटर तल जालले बेरेको अवस्थामा दिउ“सो साडे एक बजेतिर मृत फेला पारिएको वडाध्यक्ष राईले सुनाए । उनी ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउ“पालिकाको महादेवस्थान माविमा कक्षा ९ का विद्यार्थी हुन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित