नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत १२–कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि हलेसीस्थित जाम्बाला होटलले क्वारेन्टँइन उपयोग गर्नका लागि कोठा उपलब्ध गराएको छ । उक्त होटलले ११ शैयाको क्वारेन्टाइन उपलब्ध गराएको हो ।
होटल सञ्चालक निर्मल गिरीले क्वारेन्टाइनका लागि होटल उपलब्ध गराएपछि धन्यवाद दिइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । यसबाहेक हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडामा क्वारेन्टाइन बनिसकेको नगरप्रमुख राईले सु्नाए । उक्त नगरपालिकामा ४५ वटा क्वारेन्टाइन बनेको राईले सुनाए । अपूगमा जाम्बाला होटलले अरु थप ४४ वटा कोठा उपलब्ध गराउ“ने नगरप्रमुख राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित