नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १२–ऐसेलुखर्क गाउ“पालिकामा कार्यरत कर्मचारीहरुले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा पा“च दिनको तलव उपलब्ध गराउने भएको छ । उक्त गाउ“ पालिका आर्थिक प्रशासन प्रमुख पङ्कज आचार्यका अनुसार गाउ“पालिकामा कार्यरत ८७ जना कर्मचारीले पा“च दिनको तलव उपलब्ध गराउने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित