भूमिका न्यौपाने–
खोटाङबजार (खोटाङ), चैत ३०–खोटेहाङ गाउ“पालिकाले राहत वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण प्रभावित कामदारलाई चैत ३० गते राहत वितरण गरेको हो ।
गाउ“पालिका अध्यक्ष प्रदीप राईका अनुसार गाउ“पालिका भरिका एक सय ९७ घरपरिवारलाई राहत वितरण गरिएको हो । यसबाहेक बाहिरबाट आएका २७ जना कामदारलाई समेत राहत वितरण गरिएको अध्यक्ष राईले सुनाए । राईका अनुसार प्रतिव्यक्ति तीस केजी चामल, एक लिटर खानेतेल, दुई केजी नुन, दुई केजी दाल र दुई/दुई वटा कपडा धुने र नुहाउने साबुन वितरण गरिएको हो । उक्त राहत गाउपालिकास्थित जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक रकमबाट वितरण गरिएको अध्यक्ष राईले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित