नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अनुसार माला, बुइपा, नेर्पा, दिक्तेल, खाल्ले लगायतका पा“च जनालाई होम क्वारेन्टाइनमा राखिएको हो । अन्यको पनि विवरण लिइरहेको नगरप्रमुख रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित