साहित्य/कला

    Showing 41-60 of 99 items.
  • मर्द छोराको दश बिहे (कथा)

    हरिमाया तिलुङ– बागवहादुर हाम्रो गाउ“को खुब चर्चित नाम हो । उ जन्मिदा गाउ“भरका कोहि पनि उ जत्रो जन्मेका थिएनन् । जन्मिदादेखि न्वरान नभइन्जेलसम्मको समय अर्थात सातौं दिनसम्ममा उसको नाम बसिसकेको थियो बागबहादुर । एक त ठूलो ज�

    • प्रकाशित मितिः असोज 21, 2077
    • 1533 पटक पढिएको
    • संवादताता
  • देश खोज्दै देश भित्र

    स्वर्गीय सुमन– यही बाटो यही घुम्ती, मोड, उकाली ओराली भएरम हिडिरहेको छुकहिले बगरै–बगर कहिले भिरै–भिरकहिले अक्डको बाटोकहिले समाउदै रुखको हाँगाहरुकहिले तान्दै तुइनको लाठ्ठाहरुम एउटा मान्छे,देश खोज्दै देश भित्र ।खोइ कहाँ छ

    • प्रकाशित मितिः असोज 14, 2077
    • 1630 पटक पढिएको
    • संवादताता
  • तीन कविता (कविता)

    विष्णु उपरकोटी- १) समाजवाद  :‘समाजवाद’ बलियो खशीकोटाउको हो ।जुन टाउको देखाएर हाम्रा शासकहरूलेवर्षौदेखि‘बर्बाद’ कुकुरको मासु बेचिरहेछन् ।२) दूरी  :उसले आफ्नो सङकल्प पूरागर्न मलाई बिर्सिदिईमैले आफ्नो सङ्कल्प पूरा गर�

    • प्रकाशित मितिः असोज 7, 2077
    • 1897 पटक पढिएको
    • संवादताता
  • जीवन गीत गाउ“मै छ साइला (कविता)

    प्रेमिला राई-कविता गाउ“मै छ साइलागाउ“मै छ सुसज्जित दुलही र उग्रचण्डी कालीतिमीलाई इश्वरप्रति विश्वास भए इश्वर पनि गाउ“मै छखेत खलियान जीवन गाउ“मै त छ । तिमीले फेरिरहेको श्वास मैले पठाएको हु“ बतासको साथ लाएरहरेक बिहान उ�

    • प्रकाशित मितिः असोज 6, 2077
    • 1615 पटक पढिएको
    • संवादताता
  • मालती (कथा)

    सविना अछामे– त्यो दिन झमक्क साझ परिसकेको थियो । दिनभरि झरिले भिजेर निथ्रुक्क मालतीलाई ओछ्यानमा ढल्किन नपाउ“दै निन्द्राले छोपिसकेको थियो । तर माया“लुसंग बोल्न पाउने आशाले उनको निद हराम गराएको हुन्थ्यो । हप्तामा दुई दिन

    • प्रकाशित मितिः भदौ 11, 2077
    • 2047 पटक पढिएको
    • संवादताता
  • तेश्रो लिङ्गी फूल (कविता)

    विष्णु उपरकोटी–म यो युगले उमारेको तेस्रो लिङ्गी फूल हु“ । म खुशीका शब्दहरुस“ग पुजिएर सफलताका बिराटआख्यान जन्माउन सक्दिन । म कुनै कुमारी युवतीको नौनी चुल्ठोमासौन्दर्यताको वास्ना छर्न सक्दिन । म कसैको भाकलमा काल्पनिक पव

    • प्रकाशित मितिः भदौ 10, 2077
    • 1931 पटक पढिएको
    • संवादताता
  • म कोरोना भाइरस (कविता)

    नानुमैया दाहाल- तिमी दिन्छौ मलाई यमराजको उपमा तर परिवर्तन गर्दैनौ आफ्नो सोच, ब्यवहार र जीवनशैलीमा । पृश्वी– सबै प्राणीहरूको साझा थलो निजी ठान्यौ तिमीले प्रकृति– सृष्टि सन्तुलनको मियो उपभोग्य साधन मात्र मान्यौ तिमीले त�

    • प्रकाशित मितिः भदौ 5, 2077
    • 2007 पटक पढिएको
    • संवादताता
  • व्रतको सर्त मन्जुर छैन (कविता)

    मिम बहादुर परियार- तिम्रो शंकाले म जलेकी छु,तिम्रो पृतिसत्ताले म गलेकी छु,तिम्रो दासताबाट म,हररात हरपल मरेकी छु,तिम्रो नजरमा जिवित देखिए पनि,म जिउँदै सडेकी छु । मलाई दास बनाउने,तिम्रो धर्म, पृतिसत्ताको कर्म,मेरो मर्म नबुझी, नसोध

    • प्रकाशित मितिः भदौ 4, 2077
    • 2299 पटक पढिएको
    • संवादताता
  • बाँचुञ्जेल बँचाइराख बाँच्ने रहर ! (कविता)

    विष्णु उपरकोटी–नछोड बाँच्ने रहर !छोडिदेउ नबाँच्ने रहर !नछुटाइ छोड नबाँच्ने रहरहरू !शून्यताको खेल शून्यताकै गोलार्धभित्र खेलेरकेही शुन्य थप्नु छ ।तिम्रो र मेरो सम्बन्धको अंकपछाडि रनगर्नुछ,(खुशीहरूका शिखर पुगेरअन्तरवेदनाक�

    • प्रकाशित मितिः साउन 11, 2077
    • 1794 पटक पढिएको
    • संवादताता
  • मर्न पाए पनि हुन्थ्यो कोरोनाले

    चित्रकुमार सुवेदी–घासीको कुवा खन्ने सपनालाईविपना पार्ने भानुभक्तहरुतलव गोजीमा हालेरगरिवलाई बा“ड्दा बा“ड्दैआफूले लाएको कोट समेतबा“डेर हिड्ने देवकोटाहरुतपाई देश चलाउनुप्रधानमन्त्री बन्नुऊ किसुनजीलाई दिनुनभन्ने �

    • प्रकाशित मितिः असार 29, 2077
    • 1830 पटक पढिएको
    • संवादताता
  • उनले प्रेम गरेको दिन ! (कविता)

    विष्णु उपरकोटी–पानीको सट्टा– तिर्खा जम्नेछ ।रोगीको सट्टा–रोग निको हुनेछ ।हिमाल ओछ्याएर–तराईको आरोहण गरिने छ ।मलद्वार मुखमा–मुख मलद्वारमा हुनेछ ।रुखहरूले जमिनमुनि गाडिएर–आकाश छुनेछन् ।नेताहरूले टाउको टेकेर–प�

    • प्रकाशित मितिः असार 28, 2077
    • 1778 पटक पढिएको
    • संवादताता
  • म विदेशमा छु (कविता)

    डाइमण्ड राई–हो म वर्षौंदेखि विदेशमा छुमहँगो गाडीको,महँगै साडीकोराम्रो खाको, राम्रै ला’कोफोटो राखुँला ।ऐश आराम, सुख सयलकोगफ छाँटुला ।के गरौं हजुर !मान्छेको जातै यस्तो ।तर अहँ मैले भाँडा माझेको,पसिना बगाको फोटो राख्दिन ।आफू

    • प्रकाशित मितिः असार 20, 2077
    • 1632 पटक पढिएको
    • संवादताता
  • ढुङ्गाको मन (कविता)

    रोशन परियार– ठिकै भन्यौ उसको मन ढुङ्गाको रहेछर त बार–बार ठोक्किएँआक्रोशका खुनहरु उम्लिएदुखाईका धुनहरु गुञ्जिएसमय–समयमा कानुनका कानहरुलाई सुनाइरहें बेथितिहरुमा निर्मला पन्तको आँशुलाई गुन्गुनाएँविभेदहरुमा नवराज वि�

    • प्रकाशित मितिः जेठ 16, 2077
    • 2040 पटक पढिएको
    • संवादताता
  • आकृति (कथा)

    कथाकार : कर्ताघरे-आकृतिले तीन चोटि मिसकल दिइसकी । किनभने मैले दिउसोको चिया संगै बसेर खान बानेश्वरको एउटा चिया पसलमा बोलाएको थिए“ । लामो समयपछिको आग्रहले मैले उसंग भेट्ने सहमती दिएको थिए । म पनि १२ वर्षअघिको मिल्ने साथीसंग भेट�

    • प्रकाशित मितिः जेठ 2, 2077
    • 1597 पटक पढिएको
    • संवादताता
  • कोरोना सन्दर्भ (दुई कविता)

    सोनाम सोल्टी-कोरोना सन्दर्भ–एकप्रेमको कवितासमय अत्यन्त प्रतिकूल छ, कसरी लेख्छौ प्रेमको कविता ? तिमीले भन्यौ । यो बेला प्रेमको कविता नलेखेर कहिले लेख्ने प्रिय ?जीवनको सबैभन्दा अध्यारो समयमाअभाव, संकट र कष्टको बेलाप्रेम चाहि�

    • प्रकाशित मितिः वैशाख 6, 2077
    • 1903 पटक पढिएको
    • संवादताता
  • प्रिय ! तिमी नआउ यो सालको नया“ वर्षमा (कविता)

    कृष्ण आठपहरिया–नया“ वर्ष मनाउ“नप्रिय, तिमी नआउ यो वर्षतिमी हिड्ने गोरेटा र करेसामाहामी मिल्ने दोबाटो र चौतारामाबारुदी सुरूङ छ कोरोनाको,यो जुनसुकै बेलाविस्फोट हुन सक्छ आकाश थर्काएरप्रलय हुन सक्छ धर्ती पल्टाएरत्यसैले ह�

    • प्रकाशित मितिः वैशाख 6, 2077
    • 1895 पटक पढिएको
    • संवादताता
  • सपना (कथा)

    कर्ताघरे-भिडमा मेरो आ“खा उनलाई नै खोजिरहेको थियो । सायद मेरो भावनाको तरङ्ग उनको मनसम्म पुगेको हुनु पर्छ । र नै मेरो नजिक आइन् र भनिन्–‘तपाईले मलाई नै खोज्दै हुनुहुन्छ भन्ने लागेर भेट्न आएकी ।’ उनले थपिन्–‘मैले अघिदेख�

    • प्रकाशित मितिः वैशाख 2, 2077
    • 1480 पटक पढिएको
    • संवादताता
  • ऐठन (कविता)

    प्रेमिला राई–उहिल्यै सानो छँदाआपाको थोत्रे रेडियोमा प्रत्येक घण्टा पड्कन्थ्यो बम बारुद अनेकौ सहादत हुन्थेअनेकौ घाइते ।म तरुनो हुदै गर्दाटिभिको भित्तामा रा“कोले झोसिएका कलिला नानीहरुभिडमा लडेका दोजिया आइमाइहरु केश फुल

    • प्रकाशित मितिः फागुन 27, 2076
    • 2751 पटक पढिएको
    • संवादताता
  • कोरोना भाइरस र तिमी (कविता)

    प्रतिवोध आचार्य–अचेल, विश्व बजारमा कोरोनाको चर्चाअनि,माया“को बजारमा तिम्रो चर्चाउत्तिकै चुलिएको छ,कोरोना चिनबाट फैलियोतिमी मनको घुरेनबाट फैलियौ,कोरोनाले थुप्रै माक्सहरु बिकायोतिमीले थुप्रै मनहरु बैना मात्रै गरेकी छौं

    • प्रकाशित मितिः फागुन 21, 2076
    • 4707 पटक पढिएको
    • संवादताता
  • राजेशपायल राईले झरि भन्न पाएनन्

    सविना अछामे–खोटाङ, फागुन १२–खोटाङ महोत्सवका उद्घोषकले राजेशपायल राई दिक्तेल आइसकेको खबर सुनाउनासाथ दर्शकले हुटिङ गर्न सुरु गरिसकेका थिए । फागुन ११ गते साझ जब राई स्टेजमा उक्लिए त्यसपछि त झनै हुटिङको वर्षा सुरु भयो ।त्यसो �

    • प्रकाशित मितिः फागुन 12, 2076
    • 1856 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित