साहित्य/कला

    Showing 21-40 of 99 items.
  • दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ हुने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १६–दिक्तेलमा अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यल असोज १७ देखि २१ ग�

    • प्रकाशित मितिः भदौ 16, 2080
    • 1104 पटक पढिएको
    • संवादताता
  • ‘खोटाङ प्रतिभा–२०८०’को गायनमा आश्विन राई र नृत्यमा कविता श्रेष्ठ छानिए

    नमस्ते खोटाङ संवाददाता–काठमाडौं, साउन २९–‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिशनमा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा–२०८०’ घोषित भएका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा साउन २९

    • प्रकाशित मितिः साउन 29, 2080
    • 972 पटक पढिएको
    • संवादताता
  • दुव्र्यसनी न्युनीकरणका लागि नाटक

    सविना अछामे– खोटाङ, बैशाख १४–दुव्र्यसनी न्युनीकरण गर्ने उद्देश्यले दिक्तेलको हेलिप्याडमा बैशाख १४ गते ‘कचहरी’ नाटक प्रदर्शन गरिएको छ । खोटाङ रङ्गमञ्चले आयोजना र हामी स्वयम सेवीको सहकार्यमा भएको नाटकको निर्देशन अनिल �

    • प्रकाशित मितिः वैशाख 14, 2080
    • 1181 पटक पढिएको
    • संवादताता
  • ओ छेपाराहरु हो

    पारस विराट– ओ छेपाराहरु होबाहिर निस्कसूर्यको पहिलो बुँद जमिनमा झरी नै सक्योदिन बढो घमाइलो भएको छ हिजोजस्तो चिसो आज कहाँ छ र ?रातीजस्तो शीत अहिले कहाँ झर्छ र ?अब तिमीहरु कहिल्यै कठाङ्ग्रिनु पर्दैन स्यु–स्यु गर्दै दुनियाँलाई

    • प्रकाशित मितिः पुस 11, 2079
    • 1192 पटक पढिएको
    • संवादताता
  • गजलले ततायो समीक्षालय

    सविना अछामे–खोटाङ, असोज २६–प्रख्यात गजल बाचिका सुमन स्मारिकाले जब गजल पस्कन सुरु गरिन्, तब समीक्षालयमा हल तालीको गडगडाहट र वाह–वाहको ओइरो लाग्दै गयो । हुन पनि कैलाली टिकापुरकी युवतीले गजल बाचन गर्दा खोटाङका युवायुवती रौस

    • प्रकाशित मितिः असोज 26, 2079
    • 1157 पटक पढिएको
    • संवादताता
  • सुमन स्मारिकाले दिक्तेलमा गजल वाचन गर्ने

    सविना अछामे–खोटाङ, असोज २४–दिक्तेलको समीक्षालय हलमा असोज २५ गते साहित्यिक कार्यक्रम हुने भएको छ । अचानो नेपालले आयोजना गर्ने कार्यक्रममा प्रख्यात गजल बाचिका सुमन स्मारिकाले प्रस्तुति दिने छन् । उक्त कार्यक्रमको बारेमा अ�

    • प्रकाशित मितिः असोज 24, 2079
    • 1270 पटक पढिएको
    • संवादताता
  • डेंगुले गायिका सुस्मिता राईको ज्यान लियो

    सविना अछामे–खोटाङ, असोज १३–गायिका सुस्मिता राईको निधन भएको छ । डेंगुको संक्रमणका कारण काठमाडौं पाटन अस्पताल असोज १२ गते निधन भएको हो ।हलेस्ी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी राईको मृगौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखि�

    • प्रकाशित मितिः असोज 13, 2079
    • 1499 पटक पढिएको
    • संवादताता
  • आधा मान्छे !

    अनिशा रम्तेल– म यो पूरा खगोलको आधा मान्छे । म तिमी र ऊ नभइ बा“च्न पर्ने मान्छे । म आ“खा र दिमाग एउटै चस्माले हेर्नुपर्ने मान्छे ।म समाज र विज्ञानको तराजुमा जोखिनु पर्ने मान्छे । म मेरो छातीमा एकजोर कमजोर सोचको भारी बोकेर, ति

    • प्रकाशित मितिः भदौ 29, 2079
    • 1152 पटक पढिएको
    • संवादताता
  • प्रेम दिवस

    रुपेश आत्रेय– यो प्रेमी–प्रेमीकाको विशेष दिनउनको र मेरो त झनै विशेष, आज प्रेमलाई पुज्ने दिन एक–अर्काले, एक–अर्कामा रहेको प्रेम नामक इश्वरको,इश्ररले बनाएको जोेडीको नाम इतिहासमा लेखिन्छ रे,हामीले प्रेममा इश्वर पायौं,अ�

    • प्रकाशित मितिः फागुन 2, 2078
    • 1356 पटक पढिएको
    • संवादताता
  • मृत्युको हत्या

    रुपेश आत्रेय–जुन दिन मैलेमृत्युको हत्या गरेत्यही दिनदेखिम अमर भएको छु्हो, त्यही दिनदेखिमृत्युले मसंगउसको जन्मको भिख मागिरहेको छ ।प्रकाशित मिति २०७८ माघ ९ गते  

    • प्रकाशित मितिः माघ 9, 2078
    • 1393 पटक पढिएको
    • संवादताता
  • गाउँ, दसैं र तिमी

    टंक राई हाम्रो सदाबहार नमिठो पसिनाको गन्धलाई पन्छाउ“दै, पर पर धकेल्दैजब हररर... अत्तरको वास्ना हावामा लहरियोतिमी आएछौ भन्ने थाहा भो,दसैं आएछ भन्ने पनि थाहा भो ।तिमी आयौ गाउ“मा रतिमी संगसंगै दसैं पनि आयो । गाउ“बाट तिमी रित्�

    • प्रकाशित मितिः असोज 27, 2078
    • 1314 पटक पढिएको
    • संवादताता
  • जनसंस्कृतिक महासंघ खोटाङको दोश्रो जिल्ला सम्मेलन आयोजक समिति निर्माण

    सविना अछामे-खोटाङ, बैशाख १५–जनसा“स्कृतिक महासंघ खोटाङको दोस्रो जिल्ला भेला बैशाख १५ गते सम्पन्न भएको छ । भेलाले कवि तथा साहित्यकार तेजना सैंजुको संयोजकत्वमा ३५ सदस्यीय जनसा“स्कृतिक महासंघको दोस्रो जिल्ला सम्मेलन आयोजक

    • प्रकाशित मितिः वैशाख 15, 2078
    • 1663 पटक पढिएको
    • संवादताता
  • झोला (कविता)

    चित्रकुमार सुवेदी–मेरो ठूलो झोला देखेरहजुरमाले सोध्नु भयोबाबु के छ हौ त्यो झोलाभित्रमैले हास्दै भने–हजुरमा यो झोलामा मेरो खुसी छमाया“ छ, विश्वास छसहयोग सद्भाव छसुख र मुस्कान छखुसीले हजुरमालेसुम्सुम्याउनु भो मेरो गाला�

    • प्रकाशित मितिः चैत 1, 2077
    • 2766 पटक पढिएको
    • संवादताता
  • साइनोको संगीतमय प्रस्तुति

    सविना अछामे–खोटाङ, फागुन १–साइनो कला केन्द्रले सांगीतिक प्रस्तुति गरेको छ । आफ्नो वार्षिक उत्सवका अवसरमा सांगीतिक प्रस्तुति दिएको हो । यो अवसरमा उत्कृष्ट प्रशिक्षार्थी रीता लयालु पुरस्कृत भएकी छन् । उनले नगद पा“च हजार

    • प्रकाशित मितिः फागुन 2, 2077
    • 1645 पटक पढिएको
    • संवादताता
  • तीन मुक्तक

    विष्णु उपरकोटी–मुक्तक-१ ठूलाको लहैलहैमा लागेर कहा“ हुन्छ रदा“त नपलाई हड्डी मागेर कहा“ हुन्छ रबिहे गर्न त धेरै कुराको आवश्यकता पर्छ बच्चासंग बच्चा भागेर कहा“ हुन्छ रमुक्तक-२समय बिर्सेर जानी नजानी त भन्नू मात्र हो केह

    • प्रकाशित मितिः माघ 29, 2077
    • 1592 पटक पढिएको
    • संवादताता
  • नाङ्गाहरू (कविता)

    चित्रकुमार सुवेदी–पुर्खाहरु भन्थे–कागले कागकै नाम काड्छसर्पले नै देख्छ सर्पका खुट्टाकसले पत्याउथ्यो र रुडी–बुढीको उखानअचेल–यत्र, तत्र, सर्बत्रदेखिएको कागले कागकै नाम काडेकोजो नाङ्गो छजिउमा बस्त्र छैनदेखाउने देखाए

    • प्रकाशित मितिः मंसिर 29, 2077
    • 1972 पटक पढिएको
    • संवादताता
  • आन्छु विक्रमको तिम्रो लागि रिलिज

    सविना अछामे–खोटाङ, मङ्सिर १९–आन्छु विक्रमको ‘तिम्रो लागि’ रिलिज भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका आन्छुको रचना, संगीत र स्वरमा सजिएको छ । उक्त गीतको संगीत संयोजन हनिआशिषले गरेका छन् । उक्त ग�

    • प्रकाशित मितिः मंसिर 19, 2077
    • 2065 पटक पढिएको
    • संवादताता
  • पाँच मुक्तक

    नानुमैया दाहाल– १)दिउसै लुटिन्छ नारी अस्मिता मौन भै हेर्छ सरकारबन्दक राख्न खोज्छ न्याय, नसके दोषी नै फेर्छ सरकारसुन्दैन जनबोली बहिरो छ फन्दामा छ अभिमानीकोलोभी छ माफिया चिन्छ र उसकै आदेश टेर्छ सरकार ।          २)       

    • प्रकाशित मितिः कार्तिक 14, 2077
    • 2950 पटक पढिएको
    • संवादताता
  • रुशोको उत्तरआधुनिकवादी यात्रा र भाषण

    विष्णु उपरकोटी–बहुलवाद र भुमण्डलीकरणकोएक जोडी जुत्ता लगाएर,केन्द्रीकरणको सडक हु“दै, विकेन्द्रीकरणको यात्रामा निस्के रुशो †उनी,आश्वासनका बस्तीमासपनाको रातो कमिजका दुबै तर्फका बङ्गाली गोजीमा एक–एक फा“का नित्से र ल�

    • प्रकाशित मितिः कार्तिक 11, 2077
    • 1338 पटक पढिएको
    • संवादताता
  • कोरोना कहर–५

    सोनाम सोल्टी- मलाई आतङ्कको घेराभित्र हालेर तिमी भनिरहेछौ, आत्म समर्पण गरआफ्नो स्वाभिमान त्यागेरम निरीह छु भन,त्यसपछि तिम्रो उपचार गरुला । ख्वामित ! तिम्रो दया मलाई चाहिएको होइन,मेरो हक के हो ?खोजेको मात्रै हु ।हे परवरदिगार !मैल�

    • प्रकाशित मितिः कार्तिक 9, 2077
    • 1452 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित