जनसंस्कृतिक महासंघ खोटाङको दोश्रो जिल्ला सम्मेलन आयोजक समिति निर्माण

  • प्रकाशित मितिः बैशाख १५, २०७८
  • 1046 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, बैशाख १५–जनसा“स्कृतिक महासंघ खोटाङको दोस्रो जिल्ला भेला बैशाख १५ गते सम्पन्न भएको छ । भेलाले कवि तथा साहित्यकार तेजना सैंजुको संयोजकत्वमा ३५ सदस्यीय जनसा“स्कृतिक महासंघको दोस्रो जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज दुर्गाजयन्ती राईको प्रमुख आथित्यतामा उक्त भेला भएको हो । भेलाले महासंगको सह–संयोजक नाकारा, सचिवमा जीवन ज्वालालाई जिम्मेवारी दिएको छ । जिल्लामा रहेको प्रत्यक पालिकाबाट प्रतिनिधित्व गराउ“दै निर्माण भएको समितिले दैनिक कार्यालय सञ्चालन तथा आवश्यक नीति निर्माण गर्न ११ सदस्यीय सचिवालय समेत निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित