सविना अछामे–
खोटाङ, असोज १३–गायिका सुस्मिता राईको निधन भएको छ । डेंगुको संक्रमणका कारण काठमाडौं पाटन अस्पताल असोज १२ गते निधन भएको हो ।
हलेस्ी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी राईको मृगौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । राईको निधनपछि नौ महिनाको बच्चाको बिचल्ली भएको छ । राई दृष्टिविहीन हुन् । उनले जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित