सविना अछामे–
खोटाङ, असोज २४–दिक्तेलको समीक्षालय हलमा असोज २५ गते साहित्यिक कार्यक्रम हुने भएको छ । अचानो नेपालले आयोजना गर्ने कार्यक्रममा प्रख्यात गजल बाचिका सुमन स्मारिकाले प्रस्तुति दिने छन् । उक्त कार्यक्रमको बारेमा असोज २४ गते दिक्तेलको त्रिवेणीचौकस्थित भिलेज होटलमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित