नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक ३०–कांग्रेसको जिल्ला अधिवेशनको रौनक बढेको छ । आगामी मङ्सिर ६ गते सम्पन्न हुने सातौ जिल्ला अधिवेशन नजिकै जादा कांग्रेसीजनमा अधिवेशनको रौनक बढेको हो । दौडधुप, कार्यकर्ता भेटघाट र छलफल
नमस्ते खोटाङ संवाददाता– खोटाङ, कात्तिक २८–नेकपा एमालेले महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । कात्तिक १०–१२ गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनका लागि कात्तिक २६ गते बसेको एमाले खोटाङ सचिवालयको बैठकले प्रतिनिधि छनौट
नमस्ते खोटाङ संवाददाता–खोटाङ, कात्तिक २५–नेकपा मालेका केन्द्रीय सदस्य केपी शर्मा फुयाल लगायत चार जनाले पार्टीबाट राजिनामा दिएका छन् । कात्तिक २५ गते संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन् ।खोटाङबाट �
सविना अछामे–खोटाङ, कात्तिक १४–नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अनुशासन आयोगका प्रमुख टंक राईले प्रतिगामी पक्षधरहरुलाई हराउ“न चुनावमा पनि गठबन्धन कायम राखिने बताएका छन् । कात्तिक १३ गते प्रेस सेन्टरले आयो�
सविना अछामे–खोटाङ, असोज १०–अखिल नेपाल महिला संघ (क्रान्तिकारी) साकेला गाउ“पालिका खोटाङको भेलाले निर्मला राईको संयोजकत्वमा २३ सदस्यीय प्रथम साकेला गाउ“पालिका सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले असोज मसान्तसम्म वड�
सविना अछामे–खोटाङ, असोज ४–अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आमाको नामबाट सहज रुपमा नागरिकता दिन लगायतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा असोज ४ गते ज्ञापन पत्र ब�
सविना अछामे–खोटाङ, भदौ २८–नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा भातृ संगठन अखिल (क्रान्तिकारी)को १४ औं जिल्ला सम्मेलनले निराजन किरातीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । भदौ २८ गते हलेसीको जाम्बाला होटलमा �
सविना अछामे–खोटाङ, भदौ २८–प्रेस संगठन नेपाल खोटाङको कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ का प्रदेशसभा सदस्य रामकुमार राईले भदौ २८ गते उद्घाटन गरेका हुन् । दिक्तेलको हेलिप्याटम�
सविना अछामे–खोटाङ, भदौ २८–डिआर खड्काको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको छ । भदौ २६ गते आयोजित जिल्ला भेलाले खड्काको संयोजकत्वमा ३५ सदस्य�
सविना अछामे–खोटाङ, भदौ २५–सङ्घीय संरचनाका अनुसार नेकपा माओवादी केन्द्रको संगठन रुपान्तरण गरिएको छ । केन्द्रीय सर्कुलर अनुसार नेकपा माओवादी केन्द्र खोटाङको भदौ २२ र २३ गतेको बैठकले स्थानीय तहको संरचना निर्माण गरेको हो ।भद
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १९–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको भदौ १९ गते कार्यालय उद्घाटन भएको छ । तत्कालीन एमाले प्रदेश समन्वय समिति संयोजक विरबलकाजी राईले दिक्तेलको बेसक्याम्पमा कार्यालय उद्घ�
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असार ११–जिल्लाका दश पालिकाहरुमध्ये नौ वटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । केपिलासगढी गाउ“पालिकाले भने असार १४ गते गाउ“सभा गर्ने भएको छ । कोरोना कर्मचारीहरुलाई थलापारेपछि १० गतेभ�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत २१–प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यो युग विकास र समृद्धिको युग भएको बताएका छन् । चैत २१ गते दिक्तेल सोल्मामा कम्पोष्ट मल उद्योगको उद्घाटन मुख्यमन्त्री राईले त्यसो भनेका हुन् ।�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २५–जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा जाने बताएका छन् । फागुन २५ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा राईले त्यसो भनेका �
सविना अछामे–खोटाङ, फागुन १२– संसद पुनस्थापनाको स्वागतमा खुसीयाली मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कांगे्रस लगायतका नेता, कार्यकर्ताहरुले खुसीयाली मनाएका हुन् । सर्वोच्च अदालतले फगुन ११ गते संसद विघटनको विरुद्�
सविना अछामे–खोटाङ, फागुन ९–अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीको कदम विरुद्घ दिक्तेलमा फागुन ९ गते विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा चालेको कदमले मुलुक संकट परेको भन्दै विरोध प्रद�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन ७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षधरको राष्ट्रिय युवासंघ खोटाङको संयोजकमा पवन श्रेष्ठ निर्विरोध चयन भएका छन् । फागुन ७ गते दिक्तेलमा भएको बृहत भेलाले श्रेष्ठको संयोज�
सविना अछामे–खोटाङ, फागुन ४–खोटाङ कांगे्रसले संसद विघटन विरुद्घ तेश्रो चरणको विरोध प्रदर्शन सुरु गरेको छ । पुस–५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा कांग्रेसले फागुन ३ गते तेस्रो चरणको विरोध प्र�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २८–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले माघ २८ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको छ । दिक्तेलको किरात चौकबाट सुरु मसाल जुलुस बेसक्याम्प आएर कोणसभामा पर�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सङ्घारमा उभिएको छ । कानुनतः विभाजन नभए पनि नेताहरुको मनोस्थिति भने पूर्ण रुपमा टुक्रिएको छ । यसको प्रभाव जिल्लातहसम्मै झरेको छ । यसमा खोटाङ पनि
सविना अछामे–खोटाङ, बैशाख २०–नेपाल आदिवासी जनज�... ... ...
नमस्ते खोटाङ संवाददाता–काठमाडौं, बैशाख २०–प्�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १९–नेपाल आदिवासी जनज�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–जिल्ल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–छुट्ट�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित