नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–जिल्लामा आकर्षक राशीको राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । जेठ ३ गते राष्ट्रिय कविता प्रतियोगिता हुने भएको हो ।
बैशाख ३१ देखि जेठ १० गतेसम्म हुने ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव’ अन्तरगत टेम्के तुवाचुङ प्रतिष्ठानको संयोजकत्वमा राष्ट्रिय कविता प्रतियोगिता हुने प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । उक्त प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दोश्रो हुनेले २५ हजार, तेश्रो हुनेले २० हजार, तेश्रो हुनेले १७ हजार, चौथो हुनेले ११ हजार र पाँचौं हुनेले सात हजार पाउने एक्लेले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित