नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २८–प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध जनता समाजवादी पार्टीले माघ २८ गते दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेको छ । दिक्तेलको किरात चौकबाट सुरु मसाल जुलुस बेसक्याम्प आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. केके राईले प्रधानमन्त्री ओली कु पात्र भएको औल्याए । जनताको सेवक भएर कु शासन गरेको डा. राईको भनाई थियो । प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम नसच्चिए जनताले सधैंका लागि विदा गर्ने डा.राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित