विकास

    Showing 161-180 of 206 items.
  • शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

    भूमिका न्यौपाने–खोटाङ, असार १६–शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारलाई प्राथमिकतामा दिदै खोटेहाङ गाउ“पालिकाको गाउ“सभाले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १६ गते उद्घाटन पा“चौ गाउ“सभामा ३६ करोड ५५

    • प्रकाशित मितिः असार 16, 2076
    • 2774 पटक पढिएको
    • संवादताता
  • साबन बनाउने तालिम सम्पन्न

    भूमिका न्यौपाने-खोटाङ, असार १४–खोटेहाङ गाउ“पालिका–४ वडाका दियालेमा साबुन बनाउने तालिम सम्पन्न भएको छ । खोटेहाङ गाउ“पालिकाले दलित युवाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम सञ्चालन गरेको हो ।तालिममा ११ जना युवा सहभागी थिए । �

    • प्रकाशित मितिः असार 14, 2076
    • 2579 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको  आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट तथा कार्यक्रम

    यस गरिमामय नगरसभाका आदरणीय सभाध्यक्ष एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुखज्यू, सभाका आदरणीय सदस्यज्यूहरु, आमन्त्रित विशिष्ट व्यक्तित्वहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चारकर्मी एवं नगरवासी समस्त महानुभाव�

    • प्रकाशित मितिः असार 10, 2076
    • 2708 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम

    उपस्थित नगरसभाका सदस्यज्यूहरु,  आमन्त्रित विशेष पाहुनाहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०७६।०७७ को बार्षिक नीति तथा  कार्यक्रम प्रस्ताव गर्ने क्रममा, सर्वप्रथम म नेपाल राष्ट्रको निम्ति आफ्नो अमूल्य जीवन उत�

    • प्रकाशित मितिः असार 10, 2076
    • 2031 पटक पढिएको
    • संवादताता
  • धुम्रपान निधेषित तथा फ्रि वाइफाइ टोल घोष्णा

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, असार ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित बैंक चौक धुम्रपान निषेधित तथा फ्रि वाइफाइ टोल घोषणा गरिएको छ । सभ्य समाजको पहिचान दिन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले धुम्रपा�

    • प्रकाशित मितिः असार 6, 2076
    • 2325 पटक पढिएको
    • संवादताता
  • मुन्धुम् ट्रेल

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख १७–‘मुन्धुम्’ भन्ने वित्तिकै किराती मिथकमा आधारित छ । किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ मुन्धुम् । यसैलाई पदमार्गको रुपमा विकासित गरेर पर्यटन प्रबद्र्धनको सुरुवात भए�

    • प्रकाशित मितिः वैशाख 17, 2076
    • 2079 पटक पढिएको
    • संवादताता
  • बल्ल सकियो साप्सु पुल

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत २४–चार वर्षअघि सम्पन्न गर्नु पर्ने पुल बल्ल सञ्चालनमा आएको छ । निर्माण कम्पनीहरुको बेवास्ताले थलिएको सगरमाथा लोकमार्ग अन्तरगत साप्सुखोला(तल्लो) सडक पुल चैत २३ गतेदेखि सञ्चालनमा आएको हो । �

    • प्रकाशित मितिः चैत 24, 2075
    • 2011 पटक पढिएको
    • संवादताता
  • खानेपानी आयोजना शिलान्यास

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ब्यापारिक केन्द्र दिक्तेलबजारमा स्वच्छ पानीका लागि दिक्तेल साना शहरी खानेपानी तथा सरसफाइ आयोजना शिलान्यास गरिएको छ । उक्त आयोजनाको प्रतिनिधिसभा

    • प्रकाशित मितिः चैत 24, 2075
    • 1689 पटक पढिएको
    • संवादताता
  • अलपत्र पुल निर्माण सुरु

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत ११–साप्सु खोलाको अलपत्र सडक पुल निर्माण सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउ“पालिका–५ मात्तिमको बीचमा पर्ने साप्सुखोला सडक पुल निर्माण सुरु भएको हो �

    • प्रकाशित मितिः चैत 11, 2075
    • 2414 पटक पढिएको
    • संवादताता
  • गुणस्तरीय र बेलैमा काम सक्न ज्ञापन

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, चैत १०–राष्ट्रिय गौरव आयोजना तथा अन्य विकासे योजनाहरु गुणस्तरीय र बेलैमा सक्न दुई युवा संगठनले विभिन्न निकायमा ज्ञापन बुझाएको छ । मध्यपहाडी लोकमार्ग, सगरमाथा लोकमार्ग लगायतका विभिन्न विकास

    • प्रकाशित मितिः चैत 10, 2075
    • 1765 पटक पढिएको
    • संवादताता
  • दूधकोसीमा ६३५ मेगावाटको विद्युत उत्पादन हुने

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत ७–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ । खोटाङको रावाबेसी गाउ“पालिका र ओखलढुङ्गाको चिसङ्खुगढ�

    • प्रकाशित मितिः चैत 7, 2075
    • 2118 पटक पढिएको
    • संवादताता
  • तावाभन्ज्याङमा ताल बन्दै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन १४–साकेला गाउ“पालिकाको वडा नं ३ खिदीमास्थितत तावा भन्ज्याङमा ताल निर्माण गरिने भएको छ । उक्त ताल करिब सात मिटरको बन्ने भएको हो । यसका लागि प्रारम्भिक अध्ययन सकिएको छ । उक्त अध्ययन गत आर्�

    • प्रकाशित मितिः फागुन 14, 2075
    • 2371 पटक पढिएको
    • संवादताता
  • जनतासम्म पुगेन विकास

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, फागुन ५–जिल्लाका अधिकांश पालिकाहरुका सर्र्वसाधारणले विकासको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकास केन्द्रित रहेको गुनासा गरेका हुन् । जनता मात्र ह

    • प्रकाशित मितिः फागुन 5, 2075
    • 1957 पटक पढिएको
    • संवादताता
  • तीन कार्यविधि पारित

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, फागुन ५–दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिकाले तीन वटा कार्यविधि पारित गरेको छ । गत फागुन २ र ३ गते भएको कार्यपालिकाको बैठकले कृषि विकास कार्यक्रम तथा व्यवस्थापन कार्यविधि, सरसफाइ तथा फोहर �

    • प्रकाशित मितिः फागुन 5, 2075
    • 1754 पटक पढिएको
    • संवादताता
  • थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित

    भूमिका न्यौपाने- खोटेहाङ (खोटाङ) माघ २८–जिल्लाको दक्षिणी क्षेत्रको थामखर्क विमानस्थल सुरु भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल वायु सेवा निगमले माघ २८ गते परीक्षण उडान भरेपछि स्थानीय हर्षित भएका हुन् । खोटेहाङ गाउ“पालिक�

    • प्रकाशित मितिः माघ 28, 2075
    • 2574 पटक पढिएको
    • संवादताता
  • ऐतिहासिक उत्सव

    सविना अछामे- खोटाङ, माघ २३–उसै त जालपा कहिल्यै पुगेकी थिइन । त्यहा“ लाटकोसेरो तथा हुच्चील उत्सव हुन्छ भन्ने सुन्नासाथ जाने रहर जाग्यो । माघ १८ र १९ गते भएको उत्सवको उद्घाटनको दिन दिक्तेलबाट हिडियो । हुर्लुङ पुगेपछि स्वागतको

    • प्रकाशित मितिः माघ 23, 2075
    • 2241 पटक पढिएको
    • संवादताता
  • सांसदले बजेट बा“डे

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस २५–प्रदेशसभा सदस्यहरुले बजेट बा“डेका छन् । प्रदेशसभा सदस्यद्वय रामकुमार राई र राजन राईले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगतको योजनामा बजेट विनियोजन गरेका हुन् ।

    • प्रकाशित मितिः पुस 25, 2075
    • 1824 पटक पढिएको
    • संवादताता
  • दिक्तेलबजार व्यवस्थित गर्न सिसि क्यामेरा

    नमस्ते खोटाङ संवाददाता खोटाङ, पुस ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारलाई व्यवस्थित गर्न जडान गरिएको सिसि क्यामेराको विधिवत उद्घाटन गरिएको छ । जथाभावी पार्किङ, जथभावी पार्किङ, यत्रतत्र निर्माण तथा अन्य साम�

    • प्रकाशित मितिः पुस 4, 2075
    • 2249 पटक पढिएको
    • संवादताता
  • राष्ट्रिय पुननिर्माण प्राधिकरणको अभिमुखीकरण गोष्ठी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, मङ्सिर २५–राष्ट्रिय पुननिर्माण प्राधिकरणले दुई दिने अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा मङ्गलबार आयोजिक कार्यक्रममा जिल्लाका दशै पालिकाका प्रमुख, प्रमुख क�

    • प्रकाशित मितिः मंसिर 25, 2075
    • 2049 पटक पढिएको
    • संवादताता
  • काम नगर्ने ठेकेदारलाई कारबाही गर्न सांसदको माग

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, मङ्सिर १८–प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले साप्सु खेला र सुनकोसीमा निर्माणाधीन पक्की पुलको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्

    • प्रकाशित मितिः मंसिर 18, 2075
    • 1766 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित