नमस्ते खोटाङ संवाददाता– रभुवा (खोटाङ) पुस २२,–उर्जा मन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रै नेपाल अध्यारो मुक्त हुने बताएका छन् । पुस २२ गते दूधकोसी जलविद्युत आयोजनाको निरीक्षणको क्रममा त्यसो भनेका हुन् । मन्त्री पुनल�
सविना अछामे-खोटाङ, पुस २०–खोटाङ दलित उद्यमी सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभाले मिलन चाहारलाई अध्यक्ष चुनेको छ । पुस १९ गते खोटाङ उद्योग वाणिज्य संघको सभा कक्षमा सम्पन्न साधारण सभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको ह�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तामझामका साथ 'भ्रमण वर्ष २०२०' सुरु गरेको छ । पुस १६ गते अर्थात १ जनवरी २०२० का दिन नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलको रत्नपार्क किरातचौकस्थि
नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर ३०–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भ्रमण वर्ष २०२० मा पर्यटक भित्राउ“ने लक्ष्य लिएको छ । नगरक्षेत्रभित्र पर्ने रुपाकोट, मझुवागढी, कालिका भगवती, बद्धेश्वरगुफा, एलम्बरपार्क, भु�
सविना अछामे–खोटाङ, मङ्सिर १६–सहकारीहरुको क्षमता विकासका लागि आधारभूत तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ खोटाङले गत मङ्सिर १३ गतेदेखि आयोजना गरेको तालिम मङ्सिर १६ गते सम्पन्न भएको हो ।सहकारी प्रशिक्षण अनुसन्धान केन्
नमस्ते खोटाङ संवाददाता- खोटाङ,मङ्सिर, १२–जिल्लाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन् । राम्रो आम्दानीको मेसो देखेपछि यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको केपिलासगढी गाउ“पालिका, दिक्तेल रुपाकोट मझुवागढी गाउ“पालिका, सा�
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १२–जिल्लाका विभिन्न पालिकाहरुले कर सङ्कलनलाई तिब्रता दिएको छ । स्थानीय सरकार सञ्चालनका लागि भन्दै क्षेत्राधिकारभित्र पर्ने विभिन्न क्षेत्रमा कर सङ्कलन सुरु गरेको हो ।दिक्तेल रुपाक�
नमस्ते खोटाङ संवाददाता– खोटाङ, असोज १२–दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा ‘एक वडा एक दलित सहकारी’ संस्था स्थापना सुरु भएको छ । दलित परिवारलाई बचत गर्ने र उक्त बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको वि�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २२–दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । आगामी तीन महिनाभित्र सकेर सरकारलाई बुझाउ“ने तयारी गरिएको भदौ २१ गते दिक्तेलमा आयोजित सार्वजनिक �
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–घर–घरै माछा पोखरी । पोखरीमा उस्सै मज्जाले खेलिरहेका माछा । यो देख्दा जो कोहीलाई ख्याल रमाइलो लाग्दैन । यो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा होराखाका महिलाहरुले चलाएको पौर
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३२–जिल्लाका किसान जडिबुटी खेतीतर्फ आकर्षित भएका छन् । केपिलासगढी गाउ“पालिका, साकेला गाउ“पालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसान जडिबुटीतर्फ आकर्षित भएका हुन् ।यी पालिका
नमस्ते खोटाङ संवाददाता- खोटाङ, बैशाख २३–जिल्लाको दिक्तेलमा करदाता सेवा कार्यालय उद्घाटन भएको छ । आन्तरिक राजस्व कार्यालय लहानले खोटाङको दिक्तेलमा करदाता सेवा कार्यालय सोमबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गर
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २३–सालपा विकास बैंकको निक्षेप ३५ करोड बढी पुगेको छ । चैत २३ गते आयोजित उक्त बैंकको सातौ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार ३५ करोड ८१ लाख ३५ हजार पा“च सय ६५ रुपैया“ पुगेको हो ।उ�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत २०–दिक्तेलमा ऐचो पैचो सहुलियत पसल सुरु भएको छ । किसानले उत्पादन गरेका विभिन्न उत्पादनको बजारीकरण र उपभोक्ताहरुलाई सहज तुल्याउ“न उक्त पसल सञ्चालन गरिएको हो ।जिल्ला सहकारी संघ खोटाङ र दिक्�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, चैत १७–जन्तेढुङ्गा गाउ“पालिकाले बैंकबाट बृद्धभत्ता वितरण सुरु गरेको छ । स्थानीय सरकारको प्रत्याभूति दिन उक्त पालिकाले बैंकबाटै बृद्धभत्ता वितरण सुरु गरेको हो । उक्त गाउ“पालिकाको वडा न�
नमस्ते खोटाङ संवाददाता-खोटाङ, चैत ७–खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने भएको छ । खोटाङको रावाबेसी गाउ“पालिका र ओखलढुङ्गाको चिसङ्खुगढ�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ २१–दिप्रुङ चुइचुम्मा सापातेलका ५५ वर्षीय कृष्ण रम्तेल विद्युत महशुल तिर्नका लागि विहान दश नबज्दै लाइनमा उभिएका थिए । उनी कतिबेला महशुल बुझाएर घर फर्कु“ भन्ने हतारोमा थिए । उनले भने–‘७�
नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजश्व संकलनमा सहजता दिलाउन करदाता सेवा क�
नमस्ते खोटाङ संवाददाताखोटाङ, असार ३२–दिप्रुङचुइचुम्मा गाउ“पालिकामा सानीमा बैंक स्थापना भएको छ । असार ३२ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेपछि विधिवत रुपमा कारोबार सुरु भएको छ । यसले सर्वसाधारण तथा सरकार�
नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार ३१–तपाईको गाउ“ ठाउ“मा केही कार्यक्रम सञ्चालन गर्छु भन्दै कुनै नौलो मान्छे आएका छन् ? यदी आएका छन् भने राम्ररी बुझेर मात्र संगत गर्नुहोस् । किन भने तपाईलाई डुबाउन सक्छ । यसको एउटा उदाहरण ह
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित