सविना अछामे–
खोटाङ, मङ्सिर १६–सहकारीहरुको क्षमता विकासका लागि आधारभूत तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ खोटाङले गत मङ्सिर १३ गतेदेखि आयोजना गरेको तालिम मङ्सिर १६ गते सम्पन्न भएको हो ।
सहकारी प्रशिक्षण अनुसन्धान केन्द्र काठमाडौंले प्रायोजन गरेको उक्त तालिममा ३२ जना सहभागी रहेको सहकारी संघ खोटाङका सचिव मिलन चाहारले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित