ताजा अपडेट

    Showing 2,341-2,360 of 2,390 items.
  • बलात्कारका घटना बढ्यो 

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ १५–पछिल्लो महिनामा यौन अपराधका घटना बढेका छन् । यो आर्थिक वर्षमा मात्र छ वटा यौन अपराधका घटना घटेका छन् । यसमध्ये अशक्त, बालबालिका यौन अपराधका शिकार बनेका छन् । यद्यपि यौन अपराध बढेको भन्दा प�

    • प्रकाशित मितिः भदौ १५, २०७५
    • 1910 पटक पढिएको
    • संवादताता
  • रेडपाण्डा संरक्षण भएन

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, भदौ १०–जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउ“पालिकाको लेकाली भेगमा पाइने लोपोन्मुख रेडपाण्डा संरक्षण र प्रबद्र्धन हुन सकेको छैन ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपा�

    • प्रकाशित मितिः भदौ १०, २०७५
    • 2039 पटक पढिएको
    • संवादताता
  • बलात्कार अभियोगमा पक्राउ

    नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ७–एक महिलालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । खोटेहाङ गाउ“पालिकाकी एक महिलालाई गत साउन १ गते बलात्कार गरेको अभियोगमा दित्त mेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडा&

    • प्रकाशित मितिः भदौ ७, २०७५
    • 1923 पटक पढिएको
    • संवादताता
  • ज्यान मुद्दाका फरार अभियुक्त तेह्र वर्षपछि पक्राउ

    नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ७–तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वको समयमा कारागारबाटै फरार एक कैदी १३ वर्षपछि पक्राउ परेका छन् । २०६२ असार ५ गते तत्कालीन माओवादीले कारागार आक्रमण गरी त्यहा“बाट भगाएका ६३ मध्य�

    • प्रकाशित मितिः भदौ ७, २०७५
    • 1764 पटक पढिएको
    • संवादताता
  • ज्यान मार्ने उद्योगका आरोपी पा“च लाख धरौटीमा छुटे

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, भदौ ३–ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई मध्ये एक जना पा“च लाख धरौटीमा छुटेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–३ का कर्ण राईमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको अभिय�

    • प्रकाशित मितिः भदौ ३, २०७५
    • 1774 पटक पढिएको
    • संवादताता
  • सुरु भयो नया“ कानुन

    नमस्ते खोटाङ संवाददाता खोटाङ, भदौ ३–जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा भदौ १ गते आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपल�

    • प्रकाशित मितिः भदौ ३, २०७५
    • 2408 पटक पढिएको
    • संवादताता
  • अब दिक्तेलमा स्वच्छ खानेपानी

    नमस्ते खोटाङ संवाददाता खोटाङ, साउन २९–अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा व्यवस्थित खानेपानी सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकले सहयोगमा उक्त खानेपानी योजना सञ्चालन हुने भएको हो । नगर प्रमुख दीपनारायण रिजाल र ख�

    • प्रकाशित मितिः साउन २९, २०७५
    • 1982 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना हुने

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा करदाता सेवा कार्यालय स्थापना हुने भएको छ । जिल्लाका करदाताहरुलाई सेवा प्रवाह र संकलन हुने राजश्व संकलनमा सहजता दिलाउन करदाता सेवा क�

    • प्रकाशित मितिः साउन २२, २०७५
    • 3224 पटक पढिएको
    • संवादताता
  • ९५ प्रतशत काम

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन १५–आर्थिक वर्ष २०७४÷७५ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ९५ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा मेयर दीपनारायण रिजालले यत्तिको प्रगति प्रस्तुत �

    • प्रकाशित मितिः साउन १५, २०७५
    • 1963 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा चराउदै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ३२ वर्षीय दिपक भट्टराईविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ । गत साउन ४ गते दि

    • प्रकाशित मितिः साउन ९, २०७५
    • 3352 पटक पढिएको
    • संवादताता
  • जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीमा उजुरी

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, साउन ९–बाख्रा गोठाला गर्दै गरेकी एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका दिपक भट्टराईविरुद्ध प्रहरीमा उजुरी परेको छ । गत साउन ४ गते दिउसो करीब त

    • प्रकाशित मितिः साउन ९, २०७५
    • 2739 पटक पढिएको
    • संवादताता
  • महिला बलात्कृत

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–यहा“स्थित एक महिला बलात्कृत भएकी छन् । दिक्तेल बजार आएर घर फर्कने क्रममा साकेला गाउ“पालिका–२ की ३५ वर्षीया महिला गत साउन १ गते दिउसो करिब १२ बजेतिर स्थानीय बेलिया भन्ने ठाउ“मा बलात्�

    • प्रकाशित मितिः साउन ९, २०७५
    • 2345 पटक पढिएको
    • संवादताता
  • फरार अभियुक्त पक्राउ

    नमस्ते खोटाङ संवाददाताखोटाङ, साउन ८–एक वर्षअघि स्थानीय एक बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने फरार रहेका एक युवा पक्राउ परेका छन् । २०७४ जेठ १९ गते रात १२ बजे स्थानीय बालिकालाई बलात्कार प्रयास गर्ने दिक्तेल रुपाकोट मझुवागढ�

    • प्रकाशित मितिः साउन ९, २०७५
    • 2152 पटक पढिएको
    • संवादताता
  • रोकिएन अवैध ढुङ्गा खानी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ,साउन ६–‘सिंहदरबारको अधिकार गाउ“–गाउ“मा’ पुगेको एक वर्ष पुगेको छ । सिंहदरबारको कानुन स्थानीय तहमा आएको छ । यद्यपि केही विषयमा त्यसको प्रत्याभुति भने हुन सकेको छैन । कानुनको धज्जी उडाइएक�

    • प्रकाशित मितिः साउन ६, २०७५
    • 1700 पटक पढिएको
    • संवादताता
  • साउदीमा अलपत्र परेका ३८ नेपाली चार दिनदेखि भोकै

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन ४–साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र तलब नपाउ“दा अलपत्र परेका उनीहरू गत �

    • प्रकाशित मितिः साउन ४, २०७५
    • 1482 पटक पढिएको
    • संवादताता
  • साउदीमा ३८ नेपाली अलपत्र

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, साउन २–साउदी अरबमा खोटाङ लगायतका ३८ नेपाली अलपत्र परेका छन् । गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका ३८ नेपाली सम्झौता अनुसारको काम र दाम नपाउ“दा अलपत्र परेका हुन् ।  साउदी पुगे यता नौ सय र�

    • प्रकाशित मितिः साउन २, २०७५
    • 1636 पटक पढिएको
    • संवादताता
  • एक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट

    नमस्ते संवाददाता- खोटाङ साउन १–जिल्ला अदालत खोटाङले यस आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । गत साउन १ गतेदेखि हिजो असार मसान्तसम्ममा दुई सय १६ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले वर्ष दिनभित्र फछ्र्�

    • प्रकाशित मितिः साउन १, २०७५
    • 1389 पटक पढिएको
    • संवादताता
  • दिप्रुङचुइचुम्मामा सानीमा बैंक

    नमस्ते खोटाङ संवाददाताखोटाङ, असार ३२–दिप्रुङचुइचुम्मा गाउ“पालिकामा सानीमा बैंक स्थापना भएको छ । असार ३२ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेपछि विधिवत रुपमा कारोबार सुरु भएको छ । यसले सर्वसाधारण तथा सरकार�

    • प्रकाशित मितिः असार ३२, २०७५
    • 2125 पटक पढिएको
    • संवादताता
  • चोरले यसरी निकाले बैंकबाट रकम 

    नमस्ते खोटाङ संवाददाता खोटाङ, असार ३१–अनुदानको प्रलोभनमा पारेर पीडिक बनेका किसानमध्येका खोटाङ नेर्पाका सन्तु गुरुङको खाताको रकम चोर्ने व्यक्तिले काठमाडौंस्थित सरस्वतीनगर शाखाबाट दिउसो दुई बजेर २७ मिनेट जादा निकालेको खु�

    • प्रकाशित मितिः असार ३१, २०७५
    • 3872 पटक पढिएको
    • संवादताता
  • अनुदानको प्रलोभनमा लाखौं ठगी

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, असार ३१–तपाईको गाउ“ ठाउ“मा केही कार्यक्रम सञ्चालन गर्छु भन्दै कुनै नौलो मान्छे आएका छन् ? यदी आएका छन् भने राम्ररी बुझेर मात्र संगत गर्नुहोस् । किन भने तपाईलाई डुबाउन सक्छ । यसको एउटा उदाहरण ह

    • प्रकाशित मितिः असार ३१, २०७५
    • 2212 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित