भूमिका न्यौपाने–
खोटाङ, फागुन ७–ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । खोटेहाङ गाउ“पालिका–४ बडकादियालेकी १३ वर्षीया सविता नेपालीको मङ्गलबार घटनास्थलमै मृत्यु भएको हो ।
८९३८ ना ६ त नम्बरको ट्याक्टरले मङ्गलबार दिउसो तीन बजेतिर किचेर मृत्यु भएको हो । खोटेहाङ गाउ“पालिकाको खोटाङबजारबाट दुम्छाखोला जादै गरेको ट्याक्टरमा चेढेकी नेपालीको खसेर पछाडीको चक्काले किचेको हो । नेपाली स्थानीय भाषा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुन् । चालक निरज राई प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज ४–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित