ताजा अपडेट

    Showing 201-220 of 2,445 items.
  • आइएलओ महासन्धि १६९ कार्यान्वयनको माग गर्दै ध्यानाकर्षण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–आइएलओ महासन्धि १६९ लगायत नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कानुन निर्माण र कार्यान्वयनको माग गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ध्यानाकर्षणपत्र बुझ�

    • प्रकाशित मितिः भदौ 8, 2082
    • 462 पटक पढिएको
    • संवादताता
  • भारत र चीन ब्यापार संझौता विरुद्ध खोटाङमा प्रदर्शन

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ८–अनेरास्ववियु र राष्ट्रिय युवा संघ खोटाङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र उपयोग गर्ने गरी चीन र भारतबीच भएको व्यापार सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ । भदौ ८ गते साँझ पुष�

    • प्रकाशित मितिः भदौ 8, 2082
    • 529 पटक पढिएको
    • संवादताता
  • झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिकाको हत्या भएको भन्दै प्रहरीमा जाहेरी

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १–तीन दिनअघि झुण्डिएको अवस्थामा मृत फेला परेकी बालिकाको हत्या भएको आशंकामा छानविनको माग गर्दै भदौ १ गते आफन्तले प्रहरीमा जाहेरी दिएका छन् । साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

    • प्रकाशित मितिः भदौ 1, 2082
    • 634 पटक पढिएको
    • संवादताता
  • रास्वपा खोटाङ–काठमाडौं सम्पर्क विभागको सभापतिमा घिमिरे

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ १–राष्ट्रिय स्वतन्त्र पार्टीको खोटाङ–काठमाडौ सम्पर्क विभागको सभापतिमा भरतप्रसाद घिमिरे चयन भएका छन् । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको उप

    • प्रकाशित मितिः भदौ 1, 2082
    • 1020 पटक पढिएको
    • संवादताता
  • नगरप्रमुख भट्टाई समझदारी पूरा नभए फेरि आमरण अनशनमा बस्ने

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन ३१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा प्रमुख तीर्थराज भट्टराईले सरकारसंग भएको समझदारी पूरा नभए फेरि अनशनमा बस्ने चेतावनी दिएका छन् । साउन ३० गते पत्रकार सम्मेलन गरी गत साउन १८ गते भएक

    • प्रकाशित मितिः साउन 32, 2082
    • 628 पटक पढिएको
    • संवादताता
  • औषधी सेवन गरी गर्भपतन गरेको अभियोगमा चार जना पक्राउ

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २८–औषधी सेवन गरी गर्भपतन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेलमा मेडिकल व्यवसाय सञ्चालन गर्ने एक जना पक्राउ परेका ह�

    • प्रकाशित मितिः साउन 29, 2082
    • 574 पटक पढिएको
    • संवादताता
  • दिक्तेलमा लाखे जात्राको रौनक (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २४–दिक्तेलमा नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । साउन २४ गते दिक्तेलको कर्म मन्दीरबाट लाखे जात्रा सुरु गरिएको हो ।गठ्यमङ्गलको दिनदेखि सुरु हुने लाखे दिक्तेलमा भने छोट्ट्याएर जनै पू

    • प्रकाशित मितिः साउन 25, 2082
    • 675 पटक पढिएको
    • संवादताता
  • बहुविवाह गर्न पाउने मस्यौदा खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–सरकारले बहुविवाह गर्न पाउनेसम्मको प्रावधान सहित कानुन ल्याउन लागेको भन्दै त्यसलाई खारेज गर्नु पर्ने माग राख्दै जिल्लास्थित महिलाअधिकारसंग सम्वन्धित संघसंस्थाका प्रतिनिधिहरूले प�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 784 पटक पढिएको
    • संवादताता
  • खोटेहाङमा पनि गाईजात्राको अवसरमा सार्वजनिक विदा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–खोटेहाङ गाउँपालिकाले नेवार समुदायको गाईजात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने भएकाले त्यस दिन गाउँपालिदका मातहतका सबै कार्यालयहरू तथा शैक्षिक स�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 647 पटक पढिएको
    • संवादताता
  • तुवाचुङ जायजुममा वृक्षरोपण

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–किराती समुदायको उद्गमस्थल ‘तुवाचुङ–जायजुम’मा वृक्षरोपण गरिएको छ । परिवर्तन संघ खोटाङको आयोजनामा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजा�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 706 पटक पढिएको
    • संवादताता
  • सिकारमा प्रतिबन्धपछि फैलियो भिर माहुरी (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–जिल्लाको उत्तरी क्षेत्र केपिलासगढी गाउँपालिकामा भिर माहुरी फैलिन थालेको छ । उक्त पालिकाको वडा नं १ फेदी, ७ सुङ्देल र ६ दिप्सुङमा भिर माहुरी फैलिएको हो ।फेदीमा दुई वर्षअघि मासिन लागेको

    • प्रकाशित मितिः साउन 24, 2082
    • 785 पटक पढिएको
    • संवादताता
  • ऐसेलुखर्क गाउँपालिकामा लाखे जात्रामा सार्वजनिक विदा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–नेवार समुदायको गाईजात्राको अवसरमा ऐसेलुखर्क गाउँपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने गाई जात्राको अवसरमा गाउँपालिका, मातहतका कार्यालयहरू तथा शैक्षि�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 559 पटक पढिएको
    • संवादताता
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गाईजात्राको अवसरमा सार्वजनिक विदा

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेवार समुदायको गाईजात्राको अवसरमा एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने भएकाले त्यस दिन नगरपालिका मातहतका सबै कार्यालयहर�

    • प्रकाशित मितिः साउन 24, 2082
    • 660 पटक पढिएको
    • संवादताता
  • बालिकामाथि सामुहिक बलात्कार

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २३–केपिलासगढी गाउँपालिकामा एक बालिका सामुहिक बलात्कारमा परेकी छन् । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया छात्रा आफ्नै साथीहरूबाट बलात्कृत भएकी हुन् । स्थानीय एक विद्यालयमा कक्षा–

    • प्रकाशित मितिः साउन 24, 2082
    • 643 पटक पढिएको
    • संवादताता
  • खोटाङमा के गर्दैछन् युवा ? (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २२–हामी धेरैलाई लाग्ला युवाहरू गफ मात्र चुटेर हिड्छन् । तर त्यसो होइन, सिर्जनशील काममा पनि उनीहरू उत्तिकै लागेका छन् । पछिल्लो समयमा त राजनीतिमा लागेका अधिकांश युवाहरू पेशा व्यवसायमा जो�

    • प्रकाशित मितिः साउन 23, 2082
    • 752 पटक पढिएको
    • संवादताता
  • तीर्थयात्री बोकेको गाडी दुर्घटनामा मृतकको पहिचान खुल्यो

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १९–हलेसीमा दर्शन गरेर सिरहा गोलबजारतर्फ फर्कदै गरेको गाडी साउन १९ गते विहान दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । सिरहा नरहा गाउँपालिका–५ की अन्दाजी २५–३० वर्षीया ममतादेवी �

    • प्रकाशित मितिः साउन 20, 2082
    • 710 पटक पढिएको
    • संवादताता
  • हलेसी दर्शन गरेर सिरहा फर्किदै गरेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १९–हलेसीमा दर्शन गरेर सिरहा फर्कदै गरेको गाडी साउन १९ गते विहान दुर्घटना भएको छ । प्र २– ०–१–००१ ज ००५३ विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँस्थित डौठे खोलामा विहान कर�

    • प्रकाशित मितिः साउन 20, 2082
    • 616 पटक पढिएको
    • संवादताता
  • नगरप्रमुख भट्टराईले अनशन तोडे (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १८–माइतीघरमा आमरण अनशनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले अनशन तोडेका छन् । सरकारसंग विभिन्न १६ बुँदे सहमतीपछि भट्टराईले साउन १८ गते आमरण अनशन तोडेका हुन

    • प्रकाशित मितिः साउन 19, 2082
    • 851 पटक पढिएको
    • संवादताता
  • खोटाङमा ९६.११ प्रतिशत धान रोपाइँ सकियो (भिडिओ सहित)

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १८—जिल्लामा ९६.११ प्रतिशत धान रोपाइँ सकिएको छ । दश हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ९ हजार ६ सय २८.२७ हेक्टरमा धान रोपिएको हो ।कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवानी विकास अधिकृत र�

    • प्रकाशित मितिः साउन 19, 2082
    • 714 पटक पढिएको
    • संवादताता
  • व्यवसायिक रूपमा कोदोको परिकार उत्पादन सुरु

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम क्याफेले व्यवसायिक रूपमा कोदोबाट विभिन्न परिकारहरू उत्पादन सुरु गरेको छ । प्रथम राष्ट्रिय कोदो दिवसको अवसर पारेर साउन १६ गते

    • प्रकाशित मितिः साउन 19, 2082
    • 961 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित