नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–श्रम संस्कृति पार्टी जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा सूर्य राई चयन भएका छन् । मङ्सिर ११ गते कार्यक्रममा राईको अध्यक्षतामा २३ सदस्य कमिटी गठन भएको हो ।
उपाध्यक्षमा गीता राई र लिलाबहादुर श्रेष्ठ, सचिवमा विष्णु राई, सहसचिवमा संजीव बस्नेत र महेश राई, कोषाध्यक्षमा सजना राई, सहकोषाध्यक्षमा पविता तामाङ राई चयन भएका छन् । सदस्यहरूमा बालिन राई, गणेश परियार, प्रेमकुमार राई, जगत राई, नवीन राई, अश्विन राई, अगिना राई, आशिष राई, सुदीप राई, विश्वहाङ राई, दुर्गा राई, सुजन राई, मिना राई, रमिला राई र सुस्तम राई चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित