संस्कृति

    Showing 41-48 of 48 items.
  • तमु ल्होसार धुमधामले मनाए

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १५-तमु (गुरुङ) समुदायले तमु ल्होसार मनाएका छन् । उनीहरुले तमु ल्होसारका दिन अर्थात पुस १५ गते मनाउँने गर्दछन् । यो वर्ष मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गरेर ल्होसार मनाएका हुन् ।खोट

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1416 पटक पढिएको
    • संवादताता
  • उधौली साकेलाको रौनक (फोटो सहित)

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, पुस १५–ऐतिहासिक मझुवागढीमा उधौलीको अवसरमा साकेला नाचिएको छ । किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङ र मझुवागढी संरक्षण समितिको आयोजनामा उधौली साकेला ना“चिएको हो । उधौली साकेलामा बालब�

    • प्रकाशित मितिः पुस १५, २०७७
    • 1515 पटक पढिएको
    • संवादताता
  • सुरु भयो किराती समुदायको उभौली 

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, बैशाख २५– यो वर्ष बैशाखे पूर्णीमा अर्थात उभौली चाडको दिन त्यत्ति उल्लासमय भएन । किन भने कोरोना भाइरस प्रकोपका कारण बढिमा २५ जना मात्र साकेला सिली नाच्न पाउने उर्दीपछि खल्लो भएको हो । यद्यपि द�

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1851 पटक पढिएको
    • संवादताता
  • साकेला र देवाली मनाउदा सावधानी अपनाऔं

    नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २३–चाडबाड तथा कुलपूजा गर्दा सावधानी अपनाउ“न आग्रह गर्ने निर्णय भएको छ । बैशाख २३ गते बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले किरातीहरुको उभौल�

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1268 पटक पढिएको
    • संवादताता
  • उधौलीको रौनक

    नमस्ते खोटाङ संवाददाता– खोटाङ, मङ्सिर २७–किराती समुदायले मङ्सिर २६ गते उधौली पर्व मनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा उभौली पर्वको अवसरमा साकेला सिली ना“चेका हुन् ।  मङ्सिरे पूर्णीमाको दिन उ�

    • प्रकाशित मितिः मंसिर २७, २०७६
    • 1666 पटक पढिएको
    • संवादताता
  • होलीको रौनक

    सविना अछामे-दिक्तेल (खोटाङ), चैत ६– दिक्तेलमा होली पर्वको रौनक छाएको छ । वसन्त ऋतुको आगमनको खुसीयालीमा मनाइने पर्व भएकाले दिक्तेलमा होलीको रौनक छाएको हो ।दिक्तेलका विभिन्न चौकहरुमा बालबालिकादेखि युवायुवतीसम्म होलीमा रमाएक�

    • प्रकाशित मितिः चैत ६, २०७५
    • 1649 पटक पढिएको
    • संवादताता
  • कालिका भगवती मन्दिरमा बली दिन नपाइने

    नमस्ते खोटाङ संवाददाता-खोटाङ, माघ २८–प्रशिद्ध कालिका भगवती मन्दिरमा पाठीको बली दिन नपाइने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्ष्ँेत्र कालिका भगवती मन्दिरमा पाठी बली चढाउ“दा असहज हुने भएक�

    • प्रकाशित मितिः माघ २८, २०७५
    • 2543 पटक पढिएको
    • संवादताता
  • उधौली रौनक

    नमस्ते खोटाङ संवाददाता- खोटाङ, पुस ७– तल–तल सिमसारैमा हल–हलेको साग छ, ए होइ स्यामुना,  कस्को छोरा कस्को छोरी तिम्रै माया“ लाग्छ, ए होइ स्यामुना.... ढोल–झ्याम्टाको तालमा माझकिरात खोटाङको मझुवागढीमा तन्नेरीदेखि पाकासम्म

    • प्रकाशित मितिः पुस ७, २०७५
    • 1667 पटक पढिएको
    • संवादताता



सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित