तमु ल्होसार धुमधामले मनाए

  • प्रकाशित मितिः पुस १५, २०७७
  • 1702 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १५-तमु (गुरुङ) समुदायले तमु ल्होसार मनाएका छन् । उनीहरुले तमु ल्होसारका दिन अर्थात पुस १५ गते मनाउँने गर्दछन् । यो वर्ष मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गरेर ल्होसार मनाएका हुन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, दोर्पा, बुइपा, जालपा, खार्मी, पाथेका, केपिलासगढी गाउ“पालिकाको बाक्सिला, रावाबेसी गाउ“पालिकाको दुबेकोल, डुम्रेधारापानी, हौचुर, साकेला गाउ“पालिकाको बाझेच्यानडाडा लगायतका विभिन्न पालिकाका विभिन्न ठाउ“हरुमा भव्य रुपमा ल्होसार मनाएका छन् । यो अवसरमा आफन्तसंग भेटघाट र एक आपसमा दुःखसुख बाडेका छन् ।

फोटो गुगलबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित